नगर प्रहरीको कामबाट सबै खुसी छन् : चिरीबाबु महर्जन

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले महानगर प्रहरीको कामबाट सबै नगरवासी खुसी भएको बताउनुभएको छ । ललितपुर महानगरबाट सेवा प्रवाहका सन्दर्भमा नगर प्रहरीले गरेका कामको श्रव्यदृष्य सामग्री प्रदर्शनीमा प्रमुख महर्जनले २६ महिना अगाडि महानगरको प्रहरी प्रमुखमा सीताराम हाछेंथु नियुक्तभएपछि महानगरमा अन्य नगर र महानगरलाई सिकाउने गरी उदाहरणीय काम भएको बताउनुभएको हो । “नगर प्रहरीको कामबाट सबै …

सम्बन्धित सामग्री

काठमाण्डौ उपत्यकामा मेट्रो रेल चलाउनुपर्छ - चिरीबाबु महर्जन

काठमाण्डौ – ललितपुर महागरपालिकाका मेयर चिरीबाबु महर्जनले काठमाण्डौ उपत्यकामा मेट्रो रेल चलाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।आज बिहीवार काठमाण्डौ महानगरपालिकाको २८ औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रममा मेयर महर्जनले उपत्यकामा मेट्रो रेल चलाउनका निम्ति काठमाण्डौ महानगरपालिकासँग सहकार्य गर्न आफूहरू तयार रहेको बताउनुभयो । त्यसैगरी उहाँले ललितपुर महानगरपालिकामा आफूले साइकल लेन बनाएको भन्दै त्यो लेनलाई काठमाण्डौ महानगरपालिका हुँदै शिवपुरी डाँडोसम्म जोड्ने प्रस्ताव पनि गर्नुभयो । उहाँले भन्नुभयो, ‘क...

उपत्यकामा मेट्रो चलाउनुपर्छ : चिरीबाबु महर्जन

काठमाडौं : ललितपुर महागरपालिकाका प्रमुख चिरीबाबु महर्जनले काठमाडौं उपत्यकामा मेट्रो चलाउनुपर्ने आवश्यकता रहेको बताएका छन्।बिहीबार काठमाडौं महानगरपालिकाको २८ औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले उपत्यकामा मेट्रो चलाउनको निम्ति काठमाडौं महानगरपालिकासँग आफूहरू सहकार्य गर्न तयार रहेको स्पष्ट पारे।त्यसैगरी, उनले ललितपुर महानगरपालिकामा आफूले साइकल लेन बनाएको भन्दै सो लेनलाई काठमाडौं महानगरपालिका हुँदै शिवपुरी डाँडोसम्म जोड्ने प्रस्ताव गरे। उनले यसको निम्ति महानगरपालिकालाई अविलम्व कदम चाल्न

काठमाडौँ उपत्यकामा मेट्रो चलाउनुपर्छः चिरीबाबु महर्जन

काठमाडौँ – ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले काठमाडौँ उपत्यकामा मेट्रो चलाउनुपर्ने आवश्यकता रहेको बताएका छन्। काठमाडौँ महानगरपालिकाको २८औँ महानगर दिवसको अवसरमा बिहीवार आयोजित कार्यक्रम उनले उपत्यकामा मेट्रो चलाउन काठमाडौँ महानगरपालिकासँग आफूहरू सहकार्य गर्न तयार रहेको स्पष्ट पारे। त्यसैगरी उनले ललितपुर महानगरपालिकामा आफूले साइकल लेन बनाएको भन्दै सो लेनलाई काठमाडौैँ महानगरपालिका हुँदै शिवपुरी डाँडोसम्म जोड्ने प्रस्ताव […]

ललितपुर महानगरको मेयरमा फेरी कांग्रेसका चिरीबाबु महर्जन विजयी

काठमाडौं । ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारलाई पराजित गर्दै विजयी हुनुभएको हो । महर्जनले ४२ हजार ९२९ मत प्राप्त गर्दा व्यन्जनकारले २९ हजार ९८६ मत प्राप्त गर्नुभयो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि दुवै जना आमनेसामने हुनु भएका थिए । त्यतिबेला महर्जनले […]

ललितपुर महानगरमा चिरीबाबु पुनः विजयी, उपप्रमुखमा एमालेकी मञ्जली शाक्य

ललितपुर महानगरपालिकाको प्रमुखमा दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसका चिरीबाबु महर्जन निर्वाचित हुनुभएको छ । नगर उपप्रमुखमा नेकपा (एमाले) की मञ्जली शाक्य विजयी हुनुभएको छ । प्रमुखमा निर्वाचित महर्जनले ४२ हजार ७२२ मत पाउनुभएको छ भने उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण ब्यञ्जनकारले २४ हजार ५६० मत पाउनुभयो । त्यस्तै नगर उपप्रमुखमा शाक्य २५ हजार ८५ मत …

ललितपुर महानगरको मेयरमा फेरि निर्वाचित भए चिरीबाबु महर्जन

जेठ १०, काठमाडौं । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन मेयरमा फेरि निर्वाचित भएका छन् ।   उनले ४२ हजार ७२२ मत प्राप्त गरेका छन् । उनका निकटतम हरिकृष्ण व्यञ्जनकारले २४ हजार ५६० मत प्राप्त गरेका छन् । यसैगरी उपमेयरमा नेकपा (एमाले) की मन्जली शाक्य बज्राचार्यले २५ हजार ८४ मतसहित निर्वाचित भएकी छन् ।  उनले सत्ता गठबन्धनबाट उठेका नेकपा(माओवादी केन्द्र) का बाबुराज बज्रचार्यलाई ६ हजार ३३२ मतान्तरले पारजित गरेकी हुन् । बज्राचार्यले १८ हजार ७५२ मत प्राप्त गरेका छन् । मेयरमा दोस्रो कार्यकालको लागि निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै नवनिर्वाचित महर्जनले पहिलो कार्यकालका अधूरा काम सम्पन्न गर्दै नयाँ योजनाहरु पनि कार्यान्वयनमा ल्याउने बताएका छन्।

ललितपुरमा कांग्रेसले माओवादीलाई धोका दिएको होइन : चिरीबाबु महर्जन

३ जेठ, काठमाडौं । ललितपुर महानगरपालिकाको मेयर उम्मेदवार चिरीबाबु महर्जनले ललितपुरमा कांग्रेसले माओवादी केन्द्रलाई धोका नदिएको बताएका छन् । मंगलबार अनलाइनखबरसँगको कुराकानीमा उनले माओवादी केन्द्रलाई जनताले नै मत नदिएको दाबी गरे । चौथो दिनको प्रारम्भिक मत गणनामा ललितपुरको मेयरमा महर्जनको मत अग्रता बढ्दै जाँदा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उपमेयर उपमेयर उम्मेदवार बाबुराज बज्राचार्यले कांग्रेसको उम्मेदवार नै […]

ललितपुर महानगरमा चिरीबाबु महर्जन चार हजारभन्दा धेरै मतले अगाडि

काठमाण्डाै - ललितपुर महानगरपालिकामा  नेपाली कांग्रेसका मेयर उम्मेदवार चिरीबाबु महर्जनको अग्रता कायमै छ । १३ हजार २ सय १६ मत गन्दा महर्जनले ७ हजार ४ सय १० मत ल्याउनु भएको छ। उहाँका प्रतिस्पर्धी हरिकृष्ण व्यञ्जनकारले ३ हजार १ सय ९२ मत पाउनु भएको छ । यस्तै, उपमेयरमा भने एमालेलाई अग्रता छ । एमालेका उम्मेदवार मञ्जली शाक्यले ३ हजार ८ सय मत पाउँदा माओवादी केन्द्रका बाबुराज बज्राचार्यले २ हजार ३ सय २६ मत पाउनु भएको छ ।

ग्वार्काे तरकारी बजारमा कुमारी बैंकको क्यूआर भुक्तानी सेवा

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले संयुक्त रूपमा सो क्यूआर स्ट्याण्ड तरकारी व्यवसायीहरूलाई हस्तान्तरण गरेका हुन्