अस्ट्रेलियन ओपनः नाडाल क्वाटर फाइनलमा प्रवेश

मेलबोर्न। विश्व वरियतामा दोस्रो स्थानमा रहेका स्पेनिस खेलाडी रफायल नाडाल अस्ट्रेलियन ओपन टेनिसको क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।

सम्बन्धित सामग्री

१० पटकका अस्ट्रेलियन ओपन च्याम्पियन जोकोभिचलाई हराउँदै सिनर फाइनलमा

अस्ट्रेलियन ओपन टेनिसमा १० पटकका च्याम्पियन नोभाक जोकोभिचको सनसनिपूर्ण रुपमा पराजित गर्दै इटालियन जनिक सिनर अस्ट्रेलियन ओपनको फाइनलमा पहिलो पटक प्रवेश गरेका छन्। जोकोभिच २०१८ पछि पहिलो पटक अस्ट्रेलियन ओपनमा पराजित भए। शुक्रबार भएको पुरुष एकलको सेमिफाइनलमा जोकोभिचलाई ६-१, ६-२ ६-७ (६-८) र ६-३ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन्। २२ वर्षीय इटालियन सिनरले […]

अस्ट्रेलियन ओपन : नाडाल कीर्तिमानी ग्रान्ड स्लामको उपाधि नजिक

कीर्तिमानी २१ औं पटक ग्रान्डस्लाम जित्ने लक्ष्यमा रहेका स्पेनिस राफेल नाडाल अस्ट्रेलियन ओपनको फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा नाडालले माटेओ बेरेटिनीलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि नजिक पुगेका हुन् । सुरुआती दुई सेट क्रमशः ६–३ ६–२ ले सहजै जितेका नाडालले तेस्रो सेट ३६ ले गुमाएका थिए । चौथो सेटमा भने नाडालले ६–३ को सहज जित निकाल्दै फाइनलमा स्थान बनाएका हुन् । नाडालले क्वार्टरफाइनलमा क्यानडाका डेनिस सापोभालोभमाथि रोमाञ्चक जित हात पा

राफायल नाडाल अस्ट्रेलियन ओपनको फाइनलमा

राफायल नाडाल अस्ट्रेलियन ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन्। शुक्रबार भएको सेमिफाइनलमा इटालीयन खेलाडी मातेओ बेरितिनीलाई पराजित गरेर स्पेनिस नाडालले फाइनलमा स्थान पक्का गरेका हुन् । नाडाल २१ औँ ग्राण्डसलाम उपाधिबाट मात्रै एक जित पर छन्। सातौँ बरियताका बेरितिनीलाई नाडालले ६–३, ६–२, ३–६ र ६–३ सेटमा पराजित गरेका हुन्। ३५ वर्षका नाडालले अहिलेसम्म २० ग्राण्डसलाम […]