अस्ट्रेलियन ओपन : नाडाल कीर्तिमानी ग्रान्ड स्लामको उपाधि नजिक

कीर्तिमानी २१ औं पटक ग्रान्डस्लाम जित्ने लक्ष्यमा रहेका स्पेनिस राफेल नाडाल अस्ट्रेलियन ओपनको फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा नाडालले माटेओ बेरेटिनीलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि नजिक पुगेका हुन् । सुरुआती दुई सेट क्रमशः ६–३ ६–२ ले सहजै जितेका नाडालले तेस्रो सेट ३६ ले गुमाएका थिए । चौथो सेटमा भने नाडालले ६–३ को सहज जित निकाल्दै फाइनलमा स्थान बनाएका हुन् । नाडालले क्वार्टरफाइनलमा क्यानडाका डेनिस सापोभालोभमाथि रोमाञ्चक जित हात पा

सम्बन्धित सामग्री

दबाबमा रमाउने सिनर बने अस्ट्रेलियन ओपन टेनिसको च्याम्पियन

१५ माघ, मेलबर्न । केही खेलाडी दबाबमा बढी राम्रो खेल्ने गर्छन् । यानिक सिनिर त्यस्तै रहे । उनले दुई सेटले पछाडि रहेको स्थिति उल्टाउँदै आइतबार ड्यानिल मेडभेडेभलाई पाँच सेटको फाइनलमा पराजित गर्दै अस्ट्रेलियन ओपन टेनिसको उपाधि जितेका छन् । उनले ग्रान्ड स्लामको उपाधि जितेको यो पहिलोपल्ट हो । सुरुमा दुई सेटमा रुसी खेलाडीको आक्रामक प्रस्तुति […]

दुई पटककी च्याम्पियन ओसाकाले अस्ट्रेलियन ओपन नखेल्ने

दुई पटककी च्याम्पियन नाओमी ओसाकाले वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपन नखेल्ने भएकी छन्। प्रतियोगिता सुरु हुनु ८ दिन अगाडि जापनिज स्टार ओसाकाले नाम फिर्ता लिएकी हुन्। ओसाकाले मेलवर्नमा २०१९ र २०२१ मा अस्ट्रेलियन ओपनको महिलातर्फको उपाधि जितेकी थिइन्। उनले सेप्टेम्बरदेखि डब्लूटिए खेलेकी थिइनन्, जसका कारण उनको वरियता ४२ औँ स्थानमा झरेको थियो। २५ वर्षीया जापनिज […]

राफेल नाडालले चुमे अस्ट्रेलियन ओपन टेनिसको उपाधि

अस्ट्रेलियन ओपन टेनिसको उपाधि स्पेनिस स्टार राफेल नाडालले जितेका छन्। आइतवार राति भएको खेलमा रुसी खेलाडी डेनियल मेदभेदेवलाई पराजित गर्दै ३५ वर्षीय नाडालले २१औँ ग्रान्डस्लाम जित्ने कीर्तिमान बनाउन सफल भएका हुन्।अस्ट्रेलियन ओपनको पुरुष एकलतर्फ मेलबर्न पार्कमा भएको फाइनलमा नाडालले दोस्रो वरियताका मेदभेदेवलाई २–६, ६–७ (५–७), ६–४, ६–४ र ७–५ को सेटमा पराजित गरे। पाँच घन्टा २४ मिनेट लामो संघर्षपूर्ण भिडन्तमा मेदभेदेवले सुरुवाती दुई सेट जित्दै नाडालमाथि दबाब बनाए पनि

राफायल नाडालका २१ ग्राण्डसलाम उपाधि, कहिले कुन उपाधि जिते?

राफायल नाडाल सर्वाधिक ग्राण्डसलाम उपाधि जित्ने पुरुष खेलाडी बनेका छन् । अस्ट्रेलियन ओपन टेनिसको उपाधि जितेका स्पेनिस नाडालको कुल ग्राण्डसलाम संख्या २१ पुगेको छ । उनले आइतबार भएको फाइनलमा सुरुका दुई सेटमा पछि परेर पनि शानदार पुनरागमन गर्दै रुसी डानिल मेडभेडेभलाई पराजित गरेका हुन् । नाडालले मेडभेडेभलाई २–६, ६–७ (५–७), ६–४, ६–४ र ७–५ को […]

नाडालले जिते अस्ट्रेलियन ओपन टेनिसकाे उपाधि, ग्रान्डस्लाम सङ्ख्या २१ पुर्‍याए

काठमाण्डाै – अस्ट्रेलियन ओपन टेनिसको उपाधि स्पेनका राफेल नाडालले जितेका छन् । अस्ट्रेलियामा आज भएको निकै रोमाञ्चक खेलमा रुसका डानियल मेद्भेदेभलाई हराउँदै नाडालले उपाधि जितेका हुन् । पहिलो सेट ६–२ र दोस्रो सेट ७–६ ले गुमाएका नाडालले उत्कृष्ट पुनरागमन गरेर बाँकी तीन सेट लगातार जित्दै अस्ट्रेलियन ओपनको उपाधि जितेका हुन् । योसँगै ३५ वर्षका स्पेनिस खेलाडी नाडालले कीर्तिमानी २१ औँ ग्रान्डस्लाम पनि जितेका छन् ।  उनी स्विट्जरल्यान्डका रोजर फेडेरर र सर्बियाका नोभाक जोकोभिचलाई पछि पार्दै ...

बार्टीलाई अस्ट्रेलियन ओपन टेनिसको उपाधि

मेलबर्न । विश्व नम्बर एक अस्लेइघ बार्टीले वर्षको पहिलो अस्ट्रेलियन ओपन टेनिसको उपाधि जितेकी छन्। मेलबर्नमा शनिबार भएको फाइनलमा अमेरिकाकी डेनियल कोलिन्सलाई हराउँदै बार्टीले उपाधि जितेकी हुन्। प्रतिस्पर्धात्मक खेलमा बार्टीले कोलिन्सलाई ६–३, ७–६ ९७–२० ले पराजित गरेकी हुन्। बार्टीले पहिलो पटक अस्ट्रेलियन ओपनको उपाधि जितेकी हुन्। बार्टीले ४४ वर्ष लामो खडेरी तोड्दै अस्ट्रेलियालाई सन् १९७८ […]

नाडालले अस्ट्रेलियन ओपन टेनिसको फाइनलमा मेडभेडेभसँग प्रतिस्पर्धा गर्दै

अस्ट्रेलियन ओपन टेनिसको उपाधिका लागि आइतबार राफायल नाडाल र डानिल मेडभेडेभबीच प्रतिस्पर्धा हुँदैछ । ३५ वर्षका स्पेनिस खेलाडी नाडाल कीर्तिमानी २१ औँ ग्राण्डसलाम उपाधिको होडमा छन् । उनले अहिलेसम्म नोभाक जोकोभिच, रोजर फेडेररले जस्तै २० वटा ग्राण्डसलाम उपाधि जितेका छन् । नाडालले आइतबार दोस्रो बरियताका रुसी खेलाडी मेडभेडेभसँग प्रतिस्पर्धा गर्ने छन् । युएस ओपन टेनिस […]

जोकोभिकले जिते नवौँपटक अस्ट्रेलियन ओपन

नोभाक जोकोभिकले कीर्तिमानी रूपमा अस्ट्रेलियन ओपन नवौैँपटक जितेका छन् । यससँगै जोकोभिकले ग्रान्डस्लाम उपाधि संख्या १८ पुर्‍याएका छन् । स्विट्जरल्यान्डका रोजर फेडेरर र स्पेनिस खेलाडी राफेल नाडालले संयुक्त रूपमा २० ग्रान्डस्लामको रेकर्ड...

नवौं पटक जोकोभिचलाई अस्ट्रेलियन ओपन

काठमाडाैं : अस्ट्रेलियन ओपन टेनिसको पुरुष एकल तर्फको उपाधि नोभाक जोकोभिचले उचालेका छन्। नवौं पटक अस्ट्रेलियन ओपनको उपाधि जित्ने क्रममा जोकोभिचले डेनियल मेडभेदेभलाइ सोझो सेटमा पाखा लगाए।अस्ट्रेलियाको मेलर्वन पार्कमा भएको भिडन्तमा जोकोभिचले डेनियललाई ७–५ ६–२ ६–२ को सेटमा पराजित गरेका हुन्। १८ औं ग्रान्डसलाम जितेसँगै जोकोभिच अब फेडेरर र नाडालभन्दा केवल दुई ग्रान्डसलाम उपाधि मात्रै पछि छन्। दुई स्टारले समान २० ग्रान्डसलाम जितेका छन्।सर्वियन स्टार जोकिभिचले मेलवर्नमा खेलेक

नाेभाक जाेकाेभिचले जिते अस्ट्रेलियन ओपन च्याम्पियनशिप

काठमाण्डाै – सर्बियाका खेलाडी नाेभाक जाेकाेभिचले अस्ट्रेलियन ओपन टेनिसकाे पुरुष एकलतर्फकाे उपाधि जितेका छन् । जाेकाेभिचले रुसका डानिल मेद्वदेवलाई ७-५, ६-२, ६-२ काे साेझाे सेटमा हराए ।  जाेकाेभिचका लागि अस्ट्रेलियन ओपन टेनिसमा याे नवाैँ र ग्राण्ड स्लाममा १८ औँ उपाधि हाे । यसका साथै जाेकाेभिच राफेल नाडाल र राेजर फेडररकाे नजिकै पुगेका छन् । नाडाल र फेडररले अहिलेसम्म २० पटक ग्राण्ड स्लाम प्रतियाेगिता जितेका छन् ।   मेलबर्नकाे रेड राेभर अरिनामा भएकाे याे खेल हेर्न झण्डै साढे सात हजार दर्श...