काठमाडौँ, १५ फागुन: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले आज (आइतबार) विषेश अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। अख्तियारले ४ करोड ४५ लाख २७ हजार ६६८ रुपैयाँ बिगो कामय गरेको बुझिएको छ । उनलाई सार्वजनिक सेवा प्रवेश गरेयता अकुत सम्पत्ति आर्जन गरेको […]
काठमाडौं, १५ पुस । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले विषेश साधारण सभा बोलाएको छ । बैंकको विषेश साधारण सभा माघ ४ गते दरवारमार्ग, काठमाडौं स्थित बैंकको केन्द्रिय कार्यालयमा विहान ११ बजे बोलाइएको हो । सभामा नेपाल इन्भेष्टमेन्ट बैंक लि र हिमालयन बैंक लिमिटेड एक आपसमा गाभ्न गाभिने मर्जर सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने, नेपाल इन्भेष्टमेण्ट बैंकले […]
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले प्रधानमन्त्री एवं नेपाली काँग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले पार्टीमा सबैलाई मिलाएर लैजाने विश्वास व्यक्त गरेको बताएका छन् । बिहान सभापतिको मत परिणाम सार्वजनिक भएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री खाँणले देउवामा सबैलाई मिलाएर लैजाने विषेश क्षमता रहेकाले पार्टी आगामी दिनमा सहज र सुदृढ ढङ्गले अघि बढ्ने विश्वास व्यक्त गरेको बताएका […]
काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाँणले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले पार्टीमा सबैलाई मिलाएर लैजाने बताएका छन्। बुधबार बिहान सभापतिको मत परिणाम सार्वजनिक भएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री खाँणले देउवामा सबैलाई मिलाएर लैजाने विषेश क्षमता रहेकाले पार्टी आगामी दिनमा सहज र सुदृढ ढङ्गले अघि बढ्ने विश्वास व्यक्त गरेका हुन्। सभापति देउवाले कांग्रेसलाई […]
किशोर सुब्बाको निर्देशन रहेको फिल्म ‘थेत्लङ्’ को विषेश प्रदर्शन अमेरिकामा हुने भएको छ । किराँत याक्थंङ् चुम्लुङ् अमेरिकाको विशेष पहलमा फिल्मको विषेश शो आयोजना हुन लागेको हो । १४ नोभेम्बर २०२१ फिल्मको विषेश शो ग्यालजुङ्ग हल युएसएमा राखिएको निर्देशक सुब्बाले बताए । ओपेरा क्रियशन्स प्रोडक्सनको ब्यानरमा निर्मित फिल्म सिक्किमका विभिन्न रमणीय स्थानमा छायाङ्कन गरिएको हो ।फिल्ममा बिशाल सेनेहांड्, दिव्या लिम्बु, संगीता सम्बाहाम्फे, सोनु ताम्लिंङ्, शान्ति लिम्बु, शर्मिला यक्सो, हस्त लिबांड्, स
काठमाडौं- ललिता निवास प्रकरणमा मुछिएका पूर्व मन्त्री तथा कांग्रेस उपाध्यक्ष विजयकुमार गच्छदारलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न विषेश अदालतले आदेश दिएको छ। लामो समयदेखि फरार रहेका गच्छदार नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेको भोलिपल्ट बुधबार विषेश अदालतमा हाजिर भएका थिए। अदालतले बयानपछि थुनछेक आदेश गर्दै गच्छदारलाई धरौटीमा छाड्ने आदेश दिएको हो। गच्छदार धरौटी बुझाएर छुट्ने प्रकियामा […]
एजेन्सी। भिडियो प्लेटफर्म युट्यूबले आईफोन र आईप्याड प्रयोगकर्तालाई विषेश फिचर दिएको छ। युट्यूबले एप्पलका प्रयोगकर्तालाई एन्ड्रोइड प्रयोगकर्तालाई भन्दा विशेष सुविधा दिएको हो। युट्युबले दिएको सुविधाअनुसार अब एप्पलका प्रयोगकर्ताले यूट्युब चलाउँदै अरु एप्सको प्रयोगसमेत गर्न पाउनेछन्। यसलाई यूट्युबले ‘पिक्चर इन पिक्चर’ भनेको छ। हाल मोबाइलमा यूट्युब चलाउँदै अन्य एप्सको प्रयोग गर्न मिल्दैन्।
एजेन्सी। भिडियो प्लेटफर्म युट्यूबले आईफोन र आईप्याड प्रयोगकर्तालाई विषेश फिचर दिएको छ। युट्यूबले एप्पलका प्रयोगकर्तालाई एन्ड्रोइड प्रयोगकर्तालाई भन्दा विशेष सुविधा दिएको हो। युट्युबले दिएको सुविधाअनुसार अब एप्पलका प्रयोगकर्ताले यूट्युब चलाउँदै अरु एप्सको प्रयोगसमेत गर्न पाउनेछन्। यसलाई यूट्युबले ‘पिक्चर इन पिक्चर’ भनेको छ। हाल मोबाइलमा यूट्युब चलाउँदै अन्य एप्सको प्रयोग गर्न मिल्दैन्।
कोरोनाभाइरसविरुद्धको खोप लगाएका व्यक्तिलाई युएईको दुबईका रेष्टुरेन्टहरुमा विषेश छुटको व्यवस्था गरिएको छ ।
रेस्टुरेन्ट सञ्चालकहरुले खोप लगाउने अभियान प्रभावकारी गराउन र खोप लगाउन प्रेरित गर्नका लागि छुटको व्यवस्था सुरु गरिएको जानकारी दिएका छन् ।
संयुक्त अरब इमिरेट्स (युएइ)का कुल एक करोड बासिन्दा मध्ये अहिले झण्डै २५ लाख मानिसलाई कोरोनाविरुद्धको खोप लगाइसकिएको अधिकारीहरुले जनाएका छन् ।
धेरै जनालाई खोप लगाएका मुलुकहरूमध्ये इजरायलपछि युएइ विश्वभरीको दोस्रो क्रममा रहेको पनि समाचारमा जनाइएको छ ।
रेस्टुरेन्ट व्यवसायी...