राप्रपा नेपालका अध्यक्ष कमल थापा फागुन अन्तिम सातातिर राप्रपाबाट बाहिरिए । गत मंसिरमा सम्पन्न पार्टीको महाधिवेशनबाट पराजित भएसँगै उनी पार्टीबाटै बाहिरिएका थिए । मूलतः निर्मल निवासले आफूलाई राप्रपाको अध्यक्षमा हराउन भूमिका खेलेको उनको आरोप थियो भने त्यसबारे पार्टीले छानबिन गर्नुपर्ने उनको माग सम्बोधन नभएपछि पार्टीबाटै बाहिरिएका हुन् । पार्टीबाट बाहिरिएसँगै फागुन ७ गते राप्रपा नेपाल पुनर्गठन गरेका उनी नयाँ पार्टी बोकेर स्थानीय तह निर्वाचनमा होमिएपछि नतिजा निराशाजनक देखिएको छ । उसो त थापाले ने