काठमाडौं: सांसद बन्न कतिको गाह्रो साह्रो पर्यो? नवनिर्वाचित सांसदले यसको अनुभव पक्कै गरे होलान्। तर सांसद बन्न त्याग, नागरिकसँगको बलियो सम्बन्ध र पार्टीप्रति लगाव चाहिन्छ भन्ने सोच छ भने त्योभन्दा सजिलो नातागोता हो। प्रमुख राजनीतिक दलहरूले शनिबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक सांसदको सूचीले यही भन्छ। कानुन निर्माण गर्ने ठाउँमा समानुपातिक…