नुवाकोट । गत भदौ १० गतेको बाढीले घरपरिवार र सम्पत्ति गुमाएका नुवाकोटको विदुरका मदन श्रेष्ठलाई वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले दशैँ मनाउन १० हजार रुपैयाँ सहयोग गरेका छन्। श्रेष्ठको कोही आफन्तसमेत छैनन्। बाढीपछि बेसहारा बनेका उनले राहतसमेत नपाएको गुनासो गरेका थिए। बुधबार बाढी प्रभावित क्षेत्रमा पुगेका धमलासँग श्रेष्ठले आफ्नो पीडा […]