मुहानमा पिउनयोग्य बागमती गोकर्ण नपुग्दै बन्छ विष समान, चोभार पुग्दा के हुन्छ ?

३ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकाका नदी मानवयि गतिविधिका कारण कतिसम्म कुरूप भइरहेका छन् भन्ने तथ्य एक परीक्षणले उजागर गरेको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको साउन २०८३ को ‘रिभर वाटर क्वालिटी एनालाइसिस …