सरकारले गिरफ्तार वा यातना दिन सक्छ, तर पनि डिसेम्बरमा बङ्गलादेश फर्किन्छु : शेख हसिना

काठमाडाैँ। बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले जोखिमका बाबजुद आफू स्वदेश फर्कन तयार रहेको बताएकी छन्। एक भर्चुअल संवादमा हसिनाले विगतमा पनि आफ्नै देशमा आफूलाई निशाना बनाइएको तर आफू अविचलित रूपमा अघि बढेको उल्लेख गरेकी हुन् । भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै हसिनाले भनिन्, ‘अहिले मैले निर्णय लिएकी छु, हो, मलाई थाहा छ। यदि म फर्किएँ भने ओर्लने बित्तिकै […]