पोखराको भाइरल रोड असुरक्षित

२१ साउन, पोखरा । मध्यपहाडी लोकमार्ग अन्तर्गत पोखरा महानगरपालिका–२५ मा पर्ने सडक खण्डमा आइतबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भयो । पोखराबाट हेमजातर्फ जाँदै गरेकोे मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालक २७ वर्षीय नवराज नेपालीको उपचारका क्रममा मृत्यु भएको थियो । जेठ २३ गते राति सोही सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक […]

सम्बन्धित सामग्री

दुर्घटना बढेपछि पोखराको ‘भाइरल रोड’मा राडार गनसहित पुग्यो ट्राफिक प्रहरी

पर्वत : पोखरा–बागलुङ सडकखण्ड अन्तर्गत कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जा हुँदै जाने मध्यपहाडी लोकमार्गको हेम्जा क्षेत्रलाई ‘भाइरल रोड’ का नामले पनि चिन्ने गरिन्छ।मध्यपहाडी लोकमार्गको काम सकेर सडकमा रङरोगन भयो, ट्राफिक सङ्केत जनाउने अनेक रेखा र चिह्न हेम्जाको सडकमा राखिएका छन्। त्यही सडकमा बसेर ‘टिकटक’ का लागि ‘भिडियो’ खिच्नेहरूका कारण सडकको नाम नै ‘भाइरल रोड’ बन्यो।भिडियो खिच्नेहरूका लागि उक्त सडक रङ्गीबिरङ्गी भए पनि ट्राफिक प्र

पोखराको ‘भाइरल रोड’ किन यस्तो पोतियो यस्तो रंग?

पर्वत : पछिल्ला केही दिन यता पोखरेली वा पोखरा हुँदै यात्रा गरेका कतिपयले हेम्जाका विभिन्न ठाउँमा सवारीसाधान रोकेर सडकमा जान्छन् र भिडियो खिचेर टिकटकमा अपलोड गरिहाल्छन्। भिडियोको पृष्ठभूमिमा मध्यपहाडी लोकमार्गअन्तर्गत याम्दी–घट्टे खोला सडकखण्डको चिटक्क सजाइएको आकर्षक दृश्यहरू देख्न सकिन्छ।सडकका अन्य भागभन्दा पनि हेम्जामा रहेको पेट्रोल पम्प, सुईखेत, याम्दीलगायतका ठाउँमा खिचिएका टिकटक भिडियोहरू देख्न सकिन्छ भने फेसबुकमा पनि तिनै ठाउँहरूको फोटो बढी देख्न पाइन्छ। त्यसमा पनि मौसम खुलेको दिनमा त

प्रम देउवाद्वारा महाकालीले कटान गरेको ‘भाइरल रोड’ को निरीक्षण

धनगढी – दुई दिनदेखि सुदूर पश्चिमको बाढीपहिरोबाट भएको क्षतिको स्थलगत निरीक्षणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले महाकाली नदीको निर्माणाधीन पुल जोड्ने पहुँचमार्गअन्तर्गत निर्माण भएको कालोपत्रे सडकको निरीक्षण गरेका छन्। ‘भाइरल रोड’ ले परिचित उक्त सडक महाकालीमा आएको बाढीले भत्काएपछि शुक्रबार प्रधानमन्त्री देउवाले निरीक्षण गरेका हुन्। धनगढीबाट भाइरल रोडमै बनाइएको हेलिप्याडमा उत्रिएका प्रधानमन्त्री देउवाले राहतका कार्यक्रम ल्याइने […]

महाकालीको बाढीले बगायो 'भाइरल रोड'

आइतबारदेखिको अविरल वर्षापछि महाकाली नदीमा आएको बाढीले निर्माणाधीन चार लेनको पक्की पुलको पहुँच (भाइरल रोड) मार्गमा क्षति पुर्‍याएको छ । भीमदत्त नगरपालिका १२ मा पर्ने करिब सय मिटर जति पहुँच मार्ग नदीले कटान गरेको छ ।

महाकालीले भत्कायो कञ्चनपुरको चर्चित ‘भाइरल रोड’ (भिडियोसहित)

काठमाडौं । लगातारको वर्षाका कारण महाकाली नदीमा आएको बाढीले कञ्चनपुरस्थित महाकाली नदी किनारमा रहेको ‘भाइरल रोड’ भत्काएको छ । निर्माणकै क्रममा रहेको भुजेलास्थित रोड पछिल्लो समय ‘भाइरल रोड’का नामले चर्चित थियो । सो रोड हेर्न दैनिक सयौँको संख्यामा आन्तरिक पयर्टक त्यहाँ पुग्ने गरेका थिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी सिद्धराज...

टिकटकबाट चर्चामा आएको कञ्चनपुरको ‘भाइरल रोड’ भदौ १३ गतेबाट बन्द हुँदै

कोरोना संक्रमणको जोखिम बाहेक मदिरा तथा लागूऔषध सेवनकर्ता बढेको र  दिनहुँ सो क्षेत्रमा झै–झगडा हुने अवस्था सिर्जना भएकाले यो निर्णय लिइएको हो ।

महाकाली छेउको ‘भाइरल रोड’मा घुम्न स्थानीय प्रशासनको रोक

९ भदौ, धनगढी ।‘भाइरल रोड’ का नामले चर्चामा आएको कञ्चनपुरको महाकाली नदी छेउको सडकमा घुम्न रोक लगाइएको छ । महाकाली नदीमा निर्माणाधिन मोटेरेबल पुललाई जोड्ने पहुँच मार्गका रुपमा रहेको ६ लेनको पक्की सडकमा भीडभाड बढेपछि जिल्ला प्रशासन कार्यालयले घुम्नमा रोक लगाउने निर्णय गरेको हो । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले रोडमा बढ्दो भीडभाडका कारण […]

नेपालकाे ‘भाइरल रोड’

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ मा निमार्णाधीन चार लेनको पक्की पुलसँगै निर्माण भएको पहुँचमार्ग । सडक निर्माण भएसँगै टिकटक, भिडियो र फोटो खिच्न आउनेको यहाँ भीड हुने गर्छ । पछिल्लो समय उक्त सडक ‘भाइरल रोड’ का नामले परिचित छ । तस्बिरः शेरबहादुर सिंह/रासस

तस्वीर : कञ्चनपुरको भीमदत्तमा रहेको ‘भाइरल रोड’

कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ मा निमार्णाधीन चार लेनको पक्की पुलसँगै निर्माण भएको पहुँचमार्ग । सडक निर्माण भएसँगै टिकटक, भिडियो र फोटो खिच्न आउनेको यहाँ भीड हुने गर्छ । पछिल्लो समय उक्त सडक ‘भाइरल रोड’ का नामले परिचित छ । तस्वीर : रासस