काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी दल दर्ताको प्रकृयाको लागि निर्वाचन आयोग पुगेको छ।
१५ जना सांसदको सनाखत गराउने भए पनि सांसद रेशम चौधरीले सांसदको रुपमा सनाखत गर्न पाउने छैनन्। उनलाई कार्यकारीणी सदस्यको हकमा सनाखत गराइने छ। चौधरीलाई कारागारबाट नै सनाखत गरिने नेता राजेन्द्र महतोले जानकारी दिए।
राष्ट्रिय जनता पार्टीका तर्फबाट कैलाली…