झलनाथले दिल्लीबाटै गरे नयाँ पार्टी दर्ताका लागि सनाखत

नेता नेपाल पक्षीय अरू नेताहरू निर्वाचन आयोग पुगेर सनाखत गरे पनि नयाँदिल्लीमा उपचार गराइरहेका खनालले उतैबाट सनाखत गरेका हुन्।

सम्बन्धित सामग्री

प्रदेश–२ मा थप तीन सांसदले लोसपामा गरे सनाखत

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा प्रदेश २ का थप तीन सांसदले सनाखत गरेका छन्। आइतबार प्रदेशसभा सदस्यहरू अभिराम शर्मा, रानी शर्मा तिवारी र उपेन्द्र महतोले लोसपामा सनाखत गरेका हुन्।प्रदेश निर्वाचन कार्यालय जनकपुर पुगेर उनीहरुले लोसपाको सनाखत गरेका हुन्। यसअघि, १२ सांसदले लोसपाको पक्षमा सनाखत गरिसकेका छन्। योसँगै लोसपमा सनाखत गर्ने सांसदको संख्या १५ पुगेको छ।लोसपामा खुलेका जितेन्द्र सोनलले भोलि सनाखत गर्ने तयारी गरेको बुझिएको छ। तत्कालीन राजपाबाट २५ सांसदले जितेका थिए। एकजना स

सल्यानमा ६४ जनाले गरे एकीकृत समाजवादीमा सनाखत

नेकपा एकीकृत समाजवादीका कर्णाली प्रदेश संयोजक समेत रहेका प्रकाश ज्वालाको गृह जिल्ला सल्यानमा समाजवादी पार्टी रोज्नेहरूको संख्या ह्वात्तै बढेको छ ।  शुक्रबार मात्रै ६४ जना जनप्रतिनिधिहरुले एमाले छाडेर नेकपा एकीकृतमा सनाखत गरेका छन् । जिल्ला निर्वाचन कार्यालयमा पुगेर उनीहरुले सनाखत गरेका हुन् । नेकपा समाजवादीका अनुसार  सल्यानमा शुक्रबार १/१ जना अध्यक्ष,  उपाध्यक्ष, १६ जना वडाअध्यक्ष र ६६ जना वडा सदस्यले नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका हुन्। सल्यानमा अहिलेसम्म ४०

प्रदेश २ मा एमालेका ११ सांसदले नेकपा एकीकृतमा सनाखत गरे

जनकपुरधाम : प्रदेश २ मा नेकपा एमालेका ११ जना सांसदले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन्। बिहीबार दिउँसो जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर १० जना प्रदेश सांसदले एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका हुन्।एकजना सांसद डिल्ली उप्रेती भने दिल्लीमा उपचारमा रहेकाले पत्रमार्फत सनाखत गरेका हुन्। सनाखत गर्नेहरूमा सत्रुध्न महतो, मञ्जु यादव, चन्द्रसेनप्रसाद श्रीवास्तव, नागेन्द्र यादव, गोविन्द न्यौपाने, बेची लुंगेली, रवीन्द्र बैठा, हसिमा खातुन, अशोक यादव र प्रमोद यादव छन्।क्यान्सर पीडित

प्रदेश २ मा जसपाका ११ सांसदले लाेसपाको पक्षमा सनाखत गरे

धनुषा – प्रदेश नम्बर २ का जनता समाजवादी पार्टी (जसपा) नेपालमा रहेका ११ प्रदेश सभा सदस्यले लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) नेपालको पक्षमा सनाखत गरेका छन् । उनीहरूले निर्वाचन आयोगको प्रदेश कार्यालय जनकपुरधाममा पुगेर लोसपाको पक्षमा सनाखत गरेका हुन् ।   लोसपाको पक्षमा सनाखत गर्ने प्रदेश सभा सदस्यमा सुरिता साह, जयनुल राइन, बबिता चौधरी, नीलम देवी भूमिहारिन, अलका झा, गौरीनारायण साह, जानकीशरण साह, परमेश्वर साह, रमेशप्रसाद कुर्मी, बाबुलाल साह र उपेन्द्र महतो रहेका निर्वाचन कार्यालयकी प्रमुख पुष्पाकुमारी झाले ...

कर्णालीका तीन सांसदले गरे एकीकृत समाजवादीमा सनाखत

कर्णाली प्रदेशका तीन सांसदले एकीकृत समाजवादीमा सनाखत गरेका छन्। उनीहरूले एमाले छाडेर एकीकृत समाजवादीमा लागेका हुन्। मुगुका चन्द्रबहादुर शाही, जुम्लाका पदम रोकाय र रुकुमकी देवी ओलीले बुधबार कर्णाली प्रदेशस्थित निर्वाचन आयोगको...

प्रदेश १ मा नेकपा (एकीकृत समाजवादी) का १० जनाले गरे सनाखत

विराटनगर, १६ भदौ । नेकपा (एकीकृत समाजवादी)का प्रदेश १ का सांसदहरू निर्वाचन आयोगमा पुगेर सनाखत गरेका छन् । निर्वाचन आयोग कार्यालय पुगेका १० मध्ये आठ जनाले सनाखत गरिसकेका छन् । प्रमाणपत्र हराएकाले उपेन्द्र घिमिरे र कृष्णकुमारी राई प्रदेशसभा सचिवालय गएका छन् । सचिवालयबाट फर्केर उनीहरुले पनि सनाखत गर्ने तयारी गरेका छन् । एमालेबाट अलग भएर […]

निर्वाचन आयोगमा महन्थको लोसपा : क-कसले गराए सनाखत ?

काठमाडौं : प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी दर्ताको लागि सनाखत प्रक्रिया सकिएको छ। बिहान साढे ११ बजेदेखि निर्वाचन आयोगमा भएको सनाखत प्रक्रिया सकिएको हो। लोसपाबाट १४ सांसद र १७ साविकका कार्यकारिणी सदस्यले सनाखत गराएका छन्। सांसद रेशम चौधरीले भने कार्यकारिणी सदस्यको हैसियतल डिल्ली बजार कारागारबाट नै सनाखत गरेका हुन्। क-कसले गरे सनाखत ?…

झलनाथ खनालले दिल्लीबाटै गरे सनाखत

काठमाडौँ – प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले दिल्लीबाटै निर्वाचन आयोगमा सनाखत गरेका छन्। उनले भर्चुअल माध्यमबाट दिल्लीबाटै सनाखत गरेका हुन्। यसअघि आयोगले दल दर्ताका लागि दिएको निवेदनमा हस्ताक्षर भएकालाई मात्रै आयोगको कार्यालयमा उपस्थित भएर सनाखत गर्न दिने बताएको थियो। तर खनाललाई भने दिल्लीबाटै भर्चुअल माध्यमबाट सनाखत गर्ने व्यवस्था मिलाइएको छ। खनाल […]

झलनाथ खनालले दूतावासमार्फत गरे नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत

भारतको नयाँ दिल्लीमा उपचाररत नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले पनि नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा सनाखत गरेका छन् । दूतावासमार्फत नेता खनालले निर्वाचन आयोगलाई आफ्नो सनाखत नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा पठाएका हुन् ।‘दूतावासका कर्मचारीको समन्वयमा नेता खनालको सनाखत भएको छ । दूतावासका प्रतिनिधिहरू उहाँको सनाखत लिएर आयोग आउनुभयो र आयोगलाई जानकारी दिनुभयो’ नेता राजेन्द्र पाण्डेले निर्वाचन आयोग परिसरमा उपस्थित सञ्चारकर्मीहरूलाई जानकारी दिए ।यसअघि आयोगले नयाँ

रेशम चौधरीले गरे जेलबाटै सनाखत

जनता समाजवादी पार्टीबाट अलग भएर निर्वाचन आयोगमा दर्ताका लागि सनाखत गर्न पुगेको समाजवादी लोकतान्त्रिकको कार्यकारिणी सदस्यका रुपमा रेशम चौधरीको जेलबाटै सनाखत भएको छ।