३० पुस, काठमाडौं । काठमाडौं । काठमाडौं महानगरको नगर सभाको १० औं अधिवेशन भएको छ । राष्ट्रिय सभागृहमा मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको नगर सभाको अधिवेशनले ४२ करोड ८४ लाख ७९ हजार रुपैयाँ बजेटको कार्यक्रम संशोधन गर्यो । काठमाडौं महानगरपालिकाको सञ्चित कोषबाट कार्यान्वयन हुने १६ अर्ब ८ करोड ७० लाख १२ हजार रुपैयाँ र बाह्य […]