राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनमा सर्वाधिक मत पाएकी केन्द्रीय सदस्य युवा उद्यमी कुन्ती पोखरेल अहिले काठमाडौं-२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी छन् । एक दशकअघिदेखि राप्रपाको राजनीतिमा सक्रिय उनी सामाजिक काम र महिला हिंसा विरुद्धका अभियानमा सक्रिय छिन् । उनी राष्ट्रिय गैरसरकारी संस्था समन्वय विभागको अध्यक्ष पनि हुन् । आफ्नो निर्वाचन क्षेत्रको घरदैलो अभियानमा […]