कैलाली - भारतबाट घर फर्किने नेपालीलाई सीमा नाकामै कोभिड-१९ विरुद्धको खोप दिन थालिएको छ ।भाद्र १० गतेदेखी जिल्ला स्वास्थ्य कार्यालय कंचनपुरको सहयोगमा भिमदत्त नगरपालिकाले गड्डाचौकी नाका भएर नेपाल फर्कनेहरूलाई सीमामै कोभीड-१९ विरुद्धको खोप दिन थालेको हो ।
गड्डा चौकी हेल्थ डेस्कका प्रमुख डाक्टर सन्तोष भट्टले भाद्र १० गतेदे…