भारतबाट फर्केकालाई गड्डाचौकीमै कोरोनाको खोप लगाइँदै

कञ्चनपुर : पश्चिमी सीमानाका गड्डाचौकी हुँदै भारतबाट स्वदेश फर्कने नेपालीलाई नाकामै कोरोनाविरुद्धको खोप लगाउन थालिएको छ। सीमानाकामा रहेको हेल्थ डेस्कमा केन्द्र राखेर एक सातादेखि खोप लगाउन सुरु गरिएको हो।भारतबाट फर्कने १८ वर्ष माथिका नेपालीलाई अस्ट्राजेनेका खोप लगाइरहेको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताए। ‘एक सातादेखि खोप लगाउन सुरु गरिएको हो,’ कार्यालय प्रमुख सुनारले भने, ‘हालसम्म भारतबाट फर्कने ३ सयभन्दा बढीलाई खोपको पहिलो मा

सम्बन्धित सामग्री

कोरोनाको खोप लगाउ भन्दै जर्वजस्ती

चितवनमा यसअघि मापदण्डमा परेर पनि कोरोना विरुद्धको खोप लगाउन वास्ता नगरेकाहरूले यस पटक खोप लगाइदिन दबाव दिएका छन् । जिल्लामा आज र भोलि गरेर ११ हजार जनालाई खोप लगाइँदै छ ।  जिल्लाका ...