संवैधानिक नियुक्तिविरुद्धका रिटको आज सुनुवाइ हुँदै

संवैधानिक नियुक्तिविरुद्धका रिटमा आज सुनुवाइ हुँदैछ । इजलासमा  कायममुकाय प्रधानन्यायधीश श्री दीपककुमार कार्की र न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, अनिल कुमार सिन्हा छन् ।  अधिवक्ता ओमप्रकाश अर्याल, वरिष्ठ अधिवक्ता...

सम्बन्धित सामग्री

संवैधानिक नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

संवैधानिक निकायमा गरिएका नियुक्तिविरुद्ध परेको रिटमा आज बुधबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशका आधारमा संवैधानिक परिषद्को बैठक सञ्चालनसम्बन्धी कार्यविधि परिवर्तन गरी विभिन्न संवैधानिक नियुक्ति गरेको थियो ।

संवैधानिक नियुक्ति विरुद्धको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौँ- अध्यादेशमार्फत संवैधानिक निकायको गरिएको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइ बुधबारदेखि संवैधानिक इजलासमा सुरु हुँदैछ। संवैधानिक परिषद्सम्बन्धी कानुन अध्यादेशमार्फत संशोधन गरेर संसदीय सुनुवाइबिनै तत्कालीन प्रधानमन्त्री केपी ओलीले नियुक्त गरेका ५२ पदाधिकारीविरुद्ध परेको रिटको सुनुवाइ आजदेखि सुरु हुन लागेको हो। रिटको सुनुवाइका लागि कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले आफूसहित हरिकृष्ण कार्की, विश्वम्भर प्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र अनिलकुमार […]

संवैधानिक नियुक्ति विरुद्धको रिटमा आज सुनुवाइ हुँदै

संवैधानिक नियुक्तिविरुद्ध परेको रिटमाथि आज संवैधानिक इजलासमा सुनुवाई हुन लागेको छ । अधिवक्ता ओमप्रकाश अर्याल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले दायर गरेको रिटमा बुधबार सुनुवाइ हुन लागेको हो । बुधबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको संवैधानिक इजलास गठन गरिएको छ ।  अध्यादेशका आधारमा संवैधानिक परिषद्को बैठक सञ्चालनसम्बन्धी कार्याविधि परिवर्तन गरी विभिन्न संवैधानिक नियुक्ति दिइए

ओली नेतृत्वमा भएका संवैधानिक नियुक्ति खारेजीको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं, ९ चैत्र । संवैधानिक आयोगका पदाधिकारी नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको आज सुनुवाइ हेर्दाहेर्दैमा परेको छ । आज मात्रै पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा भएका संवैधानिक नियुक्ति खारेज गर्न अन्तरिम आदेश दिन कानुन व्यवसायीहरुले माग राखेका थिए ।