बञ्चरेडाँडा गएका फाेहाेरका गाडीलाई बाटाेमै राेकियाे

काठमाडाैँ – फाेहाेर बाेकेर काठमाडाैँबाट बञ्चरेडाँडा गएका फाेहाेरका गाडीहरूलाई स्थानीयले बाटाेमै राेकेका छन्। काठमाडाैँ उपत्यकाकाे फाेहाेर बाेकेर बञ्चरेडाँडा ल्याण्डफिल साइट पुगेका गाडीहरूलाई स्थानीय र राजनीतिक दलका प्रतिनिधिहरूले बीच बाटोमै रोकिदिएका हुन्। केही समययता फाेहाेरकाे विषयमा काठमाडाैँ महानगरपालिकाका मेयर बालेन शाह र स्थानीयबीच सहमति हुन नसक्दा स्थानीयले निरन्तर रुपमा अवराेध गरिरहेका छन्। फाेहाेरकाे विषयमा यतिबेला राजनीतिक […]

सम्बन्धित सामग्री

उजाड बन्दै बञ्चरेडाँडा, समाधान तर्फ राज्य मौन

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनलाई वैज्ञानिक र व्यवस्थित गर्न नसक्दा बञ्चरेडाँडा ल्याण्डफिल साइट क्षेत्रमा मानव स्वास्थ्यमा समस्या देखिन थालेको छ।...

स्थानीयद्वारा बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहर फाल्न नदिने घोषणा

बञ्चरेडाँडा ल्यान्डफिल साइटमा उपत्यकाको फोहरमैला लैजान स्थानीयले बन्द गर्ने घोषणा गरेका छन् । बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दासँग विभिन्न चरणमा सरकार र काठमाडौँ महानगरपालिकाले गरेका सम्झौता कार्यान्वयन नगरेको भन्दै स्थानीयले फोहरमैला लैजान बन्द गर्ने र शान्तिपूर्ण आन्दोलन घोषणा गर्ने निर्णय गरेका हुन् । बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र व्यवस्थापन सरोकार समितिद्वारा सोमबार आयोजित पत्रकार …

प्रहरीकाे स्कर्टिङमा फोहर बोकेका गाडी बञ्चरेडाँडा पुगे

काठमाण्डाै – काठमाण्डौ उपत्यकाबाट फोहर बोकेर गएका गाडी प्रहरीको स्कर्टिङमा बञ्चरेडाँडा पुगेका छन् । गएको सोमवारदेखि स्थानीयले अवरोध गरे पनि रोकिएको फोहर विसर्जन कार्य प्रहरी परिचालन गरी शुरु गरिएको हो । आज शुक्रवार फोहोर बोकेर गएका झन्ड एक सय २० वटा गाडी बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट पुगेका फोहरमैला व्यवस्थापन सङ्घका महासचिव मित्र घिमिरेले बताउनुभयो । बञ्चरेडाँडा र सिसडोलका स्थानीयले विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै फोहर बोकेर ल्यान्डफिल साइट गएका गाडीलाई बाटोमै रोकेका थिए । दैनिक तीन सय ८० वटा ...

बञ्चरेडाँडा ल्याण्डफिल साइटको आयु घटाउँदैछ महानगर

२ फागुन, काठमाडौं । बिहान ४ बज्दा नबज्दै फोहोर बोकेका ट्रकहरु बालाजुबाट बञ्चरेडाँडा जाने तर्फ लामबद्ध देखिन्छन् । बिहानैदेखि रिक्सा, ट्याक्टर र मिनी ट्रकमा संकलन गरिने फोहोर अघिल्लो दिन राति नै टिपरमा लोड गरेर त्रिपालले छोपेर राखिन्छ र बिहानको झिसमिसैमा बञ्चरेतिर पठाइन्छ । दैनिक १९० टिपर फोहोर यसरी नै बञ्चरेडाँडा ल्याण्डफिल साइट पुग्छ । सबै […]

बञ्चरेडाँडा थप २८७ गाडी फोहोर विसर्जन

काठमाडौं- काठमाडौं उपत्यकाको फोहोर बोकेर २८७ गाडी बञ्चरेडाँडा पुगेका छन् । दुई महिनादेखि अवरोध हुँदै आएको फोहोर व्यवस्थापनमा केही सहज भएसँगै शुक्रबार २ सय ८७ वटा फोहोरका गाडी बञ्चरेडाँडा पुगेको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले जानकारी दिए। उनले साथ र सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै काठमाडौंलाई स्वच्छ सफा कायम गर्ने दायित्वमा महानगर पछि नहट्ने बताए […]

स्थानीयको अवरोधकै बीच बञ्चरेडाँडा पुगे फोहोर बोकेका गाडी

३१ साउन, काठमाडौैं । काठमाडौंको फोहोर बोकेर गएको गाडी स्थानीय वासिन्दाको अवरोध छिचोल्दै धादिङ धुनिवेशी नगरपालिकामा पर्ने बञ्चरेडाँडा ल्याण्डफिल साइटमा पु¥याइएको छ । काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले प्रहरीको सुरक्षामा फोहोर बोकेको ट्रक बञ्चरेडाँडा ल्याण्डफिल साइट पु¥याइएको बताए । मंगलबार नुवाकोटको सिसडोल र आलेटारमा स्थानीय वासिन्दाले फोहोर बोकेका गाडीमा अवरोध गरेका थिए । गाडीले बञ्चरेडाँडा […]

उपत्यकाकाे फाेहाेरका थप गाडी आज बञ्चरेडाँडा पुग्ने

काठमाडौँ – काठमाडौँ उपत्यकाकाे फाेहाेर लिएरका थप गाडी आज बञ्चरेडाँडा पुग्ने भएका छन्। स्थानीयकाे अवराेधका कारण राेकिएका फाेहाेरका गाडीहरू आज आइतबारदेखि पुन: बञ्चरेडाँडा पठाउन लागिएकाे काठमाडाैँ महानगरपालिकाले जनाएकाे छ। मेयर बालेन शाहका अनुसार स्थानीयकाे कुनै अवरोध नभएमा आजदेखि ३५० गाडी फोहोर बोकेर बञ्चरेडाँडा पुग्ने बताएका छन्। उनका अनुसार यसअघि शनिबार बेलुकी १५२ वटा गाडी फोहोर […]

फोहर बोकेका १५२ गाडी बञ्चरेडाँडा पुगे

काठमाडौं : काठमाडौंका विभिन्न ठाउँमा थुप्रिएका फोहरका १५२ वटा गाडी आज बञ्चरेडाँडा पुगेका छन्। कुनै अवरोध नभएमा भोलिबाट दैनिक २५० देखि ३५० गाडी फोहर बोकेर बञ्चरेडाँडा पुग्ने काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले जानकारी दिए। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘काठमाडौँ महानगरका ७५ गाडी र त्यति नै मात्रामा अरू पालिकाबाट पनि फोहर उत्सर्जन हुने भएकाले दैनिक १५० गाडी फोहर व्यवस्थापन हुनुपर्छ। यसैले नियमित अवस्थामा पुग्न केही समय लाग्नेछ। यसम

बञ्चरेडाँडा संघर्ष समितिकाे आन्दोलन रोकियो, आजबाटै फोहोर फाल्न दिने

बञ्चरेडाँडा संघर्ष समितिले आजबाटै काठमाडौं उपत्यकाको फोहोर फाल्न दिने भएको छ। बञ्चरेडाँडा ल्याण्डफिल साइट पीडित संघर्ष समितिले आन्दोलनका कार्यक्रम स्थगित गरेपछि काठमाडौंबाट गएका ट्रकहरुलाई ल्याण्डफिल साइटमा फोहोर फाल्न दिइएको हो।...