सम्झना–बिर्सना भारतमा रिलिज हुने

काठमाडौं । पछिल्लो समय नेपाली चलचित्रहरु भारतमा रिलिज हुने क्रम बढेको छ । यसै क्रममा नेपाली चलचित्र ‘सम्झना–बिर्सना’ पनि अब भारत रिलिज हुने भएको छ । यो चलचित्र दुई साता अघिबाट नेपालमा प्रदर्शन भईरहेको छ । यो चलचित्र आगामी ९ सेक्टेम्बरबाट इन्डियामा रिलिज हुने निर्माता अद्धितीय प्रधानले बताएका छन् । उनका अनुसार सुरुमा दार्जिलिङ, सिक्किम, […] The post सम्झना–बिर्सना भारतमा रिलिज हुने appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

दीपिकाको ‘बिकिनी रङ’लाई लिएर भारतमा तरंग, नहटाए रिलिज रोक्ने मन्त्रीको चेतावनी

शाहरुख खानको प्रतीक्षित फिल्म ‘पठान’लाई लिएर बहिष्कारको हावा चल्न थालेको छ । पछिल्लोपटक रिलिज भएको फिल्मको गीत ‘बेसरम रङ’ले भारतमा विवाद सिर्जिएको छ । खासमा अभिनेत्री दीपिका पादुकोणलाई लिएर विवाद चर्किएको हो । गीत रिलिज भएसँगै नृत्य स्टेप र पहिरनलाई लिएर दीपिका विवादले घेरिएकी हुन् । दीपिकाले पहिरिएको मोनोकोनी पहिरनलाई लिएर राजनीतिज्ञदेखि सर्वसाधारणले सम्म टिप्पणी […]

चलचित्र ‘प्रेमगीत ३’ चीनमा पनि रिलिज हुने

काठमाडौँ – चलचित्र ‘प्रेमगीत ३’लाई चीनमा पनि रिलिज हुने भएकाे छ। हिन्दी भाषामा भारतमा प्रसारण हुने कुराले चर्चा पाएकाे साे चलचित्र अब चीनियाँ भाषामा चीनमा पनि रिलिज हुने भएकाे हाे। यसकाे लागि बुधबार मुम्बईमा वितरण कम्पनीहरू यूएफओ, मधु इन्टरटेनमेन्टसहित नेपाली र भारतीय निर्माताबीच पहिलो चरणको बैठक बसेको निर्माण पक्षले जनाएकाे छ। निर्माता सन्तोष सेनका अनुसार […]

‘सम्झना बिर्सना’ भारतमा पनि रिलिज हुने

नेपालपछि प्रेम कथानक फिल्म ‘सम्झना–बिर्सना’ अब भारतका शहरमा प्रदर्शन हुने भएको छ । गत असार ३१ गते नेपालभरका हलमा प्रदर्शन भएको फिल्म ९ सेप्टेम्बरबाट इन्डियाका दर्शकमाझ रिलिज हुने भएको छ । निर्माता अद्वितीय प्रधानले ‘सम्झना बिर्सना’ पहिलो चरणमा ९ सेप्टेम्बरमा दार्जिलिङ, सिक्किम, सिलिगुडी, जय गाउँलगायतका स्थानका हलमा प्रदर्शन हुने जानकारी दिए । उनले दोश्रो चरणमा ७ अक्टोबरमा असाम, उत्तराखण्ड र हिमाञ्चल प्रदेशमा रिलिज हुने सुनाए ।निमेष प्रधान निर्देशित फिल्म भारतका

‘प्रेमगीत ३’ भारतमा ‘विश्वजितम’ को नामबाट रिलिज हुने

फिल्म ‘प्रेमगीत ३’ नेपाल र भारतमा एकसाथ रिलिज हुने भएको छ । दुवै देशमा ७ असोजमा रिलिज हुने फिल्म भारतमा ‘विश्वजितम’ को नामबाट प्रदर्शनमा आउने निर्माता सन्तोष सेनले बताए । हिन्दी भाषामा समेत डबिङ गरिएको फिल्म त्यहाँको दर्शकले बुझ्ने गरेर ‘विश्वजितम’ को नामबाट रिलिज गर्न लागेको सन्तोषको भनाई रहेको छ । सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गरेको फिल्म कोभिड संक्रमण महामारी अगाडि नै निर्माण सम्पन्न भएको थियो । तर, लकडाउनका कारण फिल्म रिलिज हुन सके

भारतमा घट्दै संक्रमितको संख्या, निर्माताले गर्न थाले फिल्मको रिलिज मिति घोषणा

भारतमा ओमोक्रन भेरियन्ट फैलिएसँगै ह्वातै बढेको संकमणदर अहिले घट्दो छ। कोरोनाको जोखिम बढेपछि रिलिज मिति तय भएका फिल्महरु 'होल्ड'मा बसेका थिए। अहिले संक्रमितको संख्यामा कमी आउँदा निर्माताहरू फिल्मको नयाँ रिलिज मिति तय गर्न कस्सिएका छन्। जनवरीदेखि रिलिज हुने भनिएका तर महामारीका कारण स्थगित भएका फिल्मले अहिले नयाँ रिलिज मिति घोषणा गर्दैछन्। …

चैत ११ गते रिलिज हुने भयो 'आरआरआर'

बहुप्रतिक्षित दक्षिण भारतीय फिल्म 'आरआरआर' को नयाँ रिलिज मिति सार्वजनिक भएको छ। अब यो फिल्म २५ मार्च २०२२ (चैत ११) मा रिलिज हुने पक्का भएको छ। यसअघि ७ जनवरी २०२२ मा फिल्म रिलिज हुने भनिएको थियो। आक्रमक प्रचार गरेको फिल्मको प्रदर्शन मिति भारतमा ओमोक्रन भेरियन्ट फैलिएसँगै सिनेमाहल बन्द भएपछि स्थगित गरिएको थियो। यसअघि उक्त फिल्म मार्च १८…

स्वस्तिमाको ‘आइटम’ नृत्य भएको ‘थिरिमाली’ रिलिज

अभिनेत्री स्वस्तिमा खड्काको आइटम नृत्य रहेको मलयालम फिल्म हो, ‘थिरिमाली’ । अभिनेता माओत्से गुरुङको समेत मुख्य भूमिका रहेको फिल्म भारतमा रिलिज भएको छ । अभिनेता गुरुङले सामाजिक संजाल मार्फत फिल्म बिहिबारबाट भारतमा रिलिज भएको जानकारी दिएका हुन् । फिल्म केरलाका दर्शकले हेर्न सक्ने उनले बताएका छन् ।केही दिन अगाडि स्वस्तिमाको आइटम रिलिज भएको थियो । आइटममा नेपाललाई गलत तरिकाले चित्रण गर्ने गीतमा नाचेको भन्दै स्वस्तिमाको आलोचना भइरहेको छ ।गीतमा निर्माण युनिटले अभिनेत्री अदीति बुढाथोकी र

अक्षयकुमार र मानुषी अभिनित फिल्म 'पृथ्वीराज' को रिलिज डेट स्थगित

बलिउड फिल्म 'पृथ्वीराज' को रिलिज मिति स्थगित भएको छ। भारतमा ओमोक्रनको त्रास बढेसँगै यस फिल्मले रिलिज डेट सारेको हो। यो फिल्म २१ जनवरी मा रिलिज हुने तय भएको थियो। तर दिल्ली, महाराष्ट्र लगायत धेरै राज्यमा ओमोक्रन भेरियन्ट फैलिएसँगै फिल्ममेकरले रिलिज मिति स्थगित गरेका हुन्। भारतमा अहिले ओमोक्रन भेरियन्ट फेलिएसँगै कोरोना संक्रमितको संख्या…

‘प्रेम गीत ३’ फागुनमा रिलिज हुने

फिल्म ‘प्रेम गीत ३’ आगामी फागुनमा रिलिज हुने भएको छ । निर्माता सन्तोष सेनले फिल्मको रिलिज मिति १३ फागुन तोकिएको बताए । फिल्म नेपालसँगै भारतमा पनि हिन्दी भाषामा एकसाथ रिलिज हुनेछ । जसका लागि भारतीय वितरकसँग कुराकानी भइरहेको सेनले जानकारी दिए ।‘प्रेम गीत ३’ हिन्दी भाषामा केही अगाडि डबिङ सकिएको हो । फिल्मको हिन्दी भाषामा डबिङ बाहुबलीका कलाकारहरुले गरेका थिए । २०० सय वर्ष अघिको प्रेम काहानीलाई पर्दामा उतारेको फिल्म ‘प्रेम गीत ३’ स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनले

चलचित्र ‘आरआरआर’को रिलिज मिति तय

एजेन्सी। भारतीय चलचित्र क्षेत्रकै सबैभन्दा ठूलो बजेटको चलचित्र ‘आरआरआर’को रिलिज मिति तय भएको छ। बाहुबली फिल्मका निर्देशक एसएस राजमौलीको निर्देशनमा बनिरहेको चलचित्र १३ अक्टोबरमा रिलिज गर्ने निर्माण टोलीले तय गरेको हो। हाल भारतमा जारी कोरोना महामारीका कारण चलचित्र २०२२ सम्मका लागि सर्ने अनुमान गरिएपनि निर्माण टोलीले १३ अक्टोबरमै चलचित्र रिलिज गर्ने निर्णय लिएको हो। चलचित्र हिन्दी,तेलुगु,तमिल,मलयालम लगायतका भाषामा रिलिज हुनेछ।