‘सम्झना बिर्सना’ भारतमा पनि रिलिज हुने

नेपालपछि प्रेम कथानक फिल्म ‘सम्झना–बिर्सना’ अब भारतका शहरमा प्रदर्शन हुने भएको छ । गत असार ३१ गते नेपालभरका हलमा प्रदर्शन भएको फिल्म ९ सेप्टेम्बरबाट इन्डियाका दर्शकमाझ रिलिज हुने भएको छ । निर्माता अद्वितीय प्रधानले ‘सम्झना बिर्सना’ पहिलो चरणमा ९ सेप्टेम्बरमा दार्जिलिङ, सिक्किम, सिलिगुडी, जय गाउँलगायतका स्थानका हलमा प्रदर्शन हुने जानकारी दिए । उनले दोश्रो चरणमा ७ अक्टोबरमा असाम, उत्तराखण्ड र हिमाञ्चल प्रदेशमा रिलिज हुने सुनाए ।निमेष प्रधान निर्देशित फिल्म भारतका

सम्बन्धित सामग्री

सम्झना–बिर्सना भारतमा रिलिज हुने

काठमाडौं । पछिल्लो समय नेपाली चलचित्रहरु भारतमा रिलिज हुने क्रम बढेको छ । यसै क्रममा नेपाली चलचित्र ‘सम्झना–बिर्सना’ पनि अब भारत रिलिज हुने भएको छ । यो चलचित्र दुई साता अघिबाट नेपालमा प्रदर्शन भईरहेको छ । यो चलचित्र आगामी ९ सेक्टेम्बरबाट इन्डियामा रिलिज हुने निर्माता अद्धितीय प्रधानले बताएका छन् । उनका अनुसार सुरुमा दार्जिलिङ, सिक्किम, […] The post सम्झना–बिर्सना भारतमा रिलिज हुने appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

आकाश र पूजाको ‘सम्झना बिर्सना’ भदौ २४ देखि भारतमा

काठमाडौं । नेपालपछि लभस्टोरी फिल्म ‘सम्झना-बिर्सना’ अब भारतका विभिन्न शहरमा प्रदर्शन हुने भएको छ । असार ३१ गते नेपालमा रिलिज भएको फिल्म ९ सेप्टेम्बरदेखि भारतीय दर्शकमाझ पुग्न लागेको हो । निर्माता अद्धितीय प्रधानले ‘सम्झना बिर्सना’ पहिलो चरणमा दार्जिलिङ, सिक्किम, सिलुगुढी, जयगाउँमा लगायतमा प्रदर्शन हुने जनाए । दोस्रो चरणमा ७ अक्टोबरमा आसम, उत्तराखण्ड र हिमाञ्चल प्रदेशमा […]