वीरगञ्ज महानगरपालिकाद्वारा एकीकृत परीक्षा सञ्चालन

वीरगञ्ज (पर्सा), १५ चैत । मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाले पहिलोपटक सामुदायिक र संस्थागत विद्यालयको कक्षा ८ को परीक्षा एकीकृतरूपमा सञ्चालन गरेको छ । सामुदायिक र संस्थागत विद्यालयमा शिक्षण सिकाइलाई थप गुणस्तरीय र माध्यमिक शिक्षा परीक्षाको पूर्वतयारीस्वरुप महागरपालिकाले यस वर्षदेखि कक्षा ८ को एकीकृत परीक्षा सञ्चालन गरेको हो । संस्थागत विद्यालयहरुको छाता सङ्गठन प्याब्सन […]

सम्बन्धित सामग्री

चिकित्सा शिक्षामा एकीकृत परीक्षा सञ्चालन हुने, ६ सदस्यीय समिति गठन

सरकारले चिकित्सा शिक्षामा एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्ने भएको छ। विश्वविद्यालय तथा प्रतिष्ठानहरुले छुट्टाछुट्टै परीक्षा लिने र नतिजा प्रकाशन गर्दा समस्या आएको भन्दै एकिकृत परीक्षा लिने निर्णय भएको हो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७५ अनुसार चिकित्सा शिक्षाको शैक्षिक स...

चिकित्सा शिक्षा: एकीकृत प्रवेश परीक्षा सञ्चालनका लागि कार्ययोजना ल्याउन निर्देशन

काठमाडाैं । सरकारले चिकित्साशिक्षाको स्नातकतहमा एकीकृत प्रवेश परीक्षा सञ्चालनबारे तत्काल स्पष्ट कार्ययोजना ल्याउन सम्बन्धित विश्वविद्यालयलाई निर्देशन दिएको छ ।    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा सुधारका लागि एकीकृत परीक्षा सञ्चालन ...