आजदेखि प्रदर्शनमा आयो 'महापुरुष'

प्रदीप भट्टराईद्वारा निर्देशित फिल्म 'महापुरुष' आजबाट प्रदर्शनमा आएको छ ।

सम्बन्धित सामग्री

प्रदर्शनमा आयो रजनीकान्तको ‘जेलर’

काठमाडौं । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको प्रतीक्षित फिल्म ‘जेलर’ बिहीबारबाट नेपालमा पनि प्रदर्शनमा आएको छ । भारतलगायत विश्वव्यापी रुपमा रिलिज भएपछि नेपालमा पनि बिहीबारबाटै यो फिल्म प्रदर्शनमा आएको छ । फिल्म रिलिजको पहिलो दिन भारतका चेन्नई, बैंग्लोरलगायतका सहरमा कर्मचारीलाई बिदा समेत दिइएको छ । दक्षिण भारतमा रजनीकान्तको यतिसम्म क्रेज छ कि उनका धेरै फ्यान ‘फस्ट […]

जनचेतनामूलक नाटक ‘कचहरी’ प्रदर्शनमा

‘खोटाङ रङ्गमञ्च’ खोटाङले जिल्लामा जनचेतनामूलक नाटक ‘कचहरी’ प्रदर्शनमा ल्याएको छ। लागू औषध दुव्र्यसनका कारण हुने बेफाइदा तथा नियन्त्रण गर्ने उपायका बारेमा सन्देश प्रवाह गर्ने उद्देश्यले तयारी पारिएको कचहरी नाटक प्रदर्शनमा ल्याइएको...

फिल्म ‘पासो’ आजबाट देशभर प्रदर्शनमा

काठमाडौं । आज शुक्रबारबाट फिल्म ‘पासो’ प्रदर्शनमा आएको छ । मंसिर विवाहको महिना भएको कारण अन्य फिल्म प्रदर्शनमा नआउँदा ‘पासो’ ले एकल प्रदर्शन अवसर पाएको हो । देशभर एकसाथ प्रदर्शनमा आएको यो फिल्मले दर्शक पाउने अपेक्षा निर्माण पक्षको रहेको छ । फिल्ममा रिस्ता बस्नेत र सुनिशा बजगाँइ, रामकुमार बस्ताकोटी, प्रतिक दुलाल, प्रणव आकाशको मुख्य भूमिका […]

सर्वसाधारणका लागि प्रदर्शनमा राखियो पूर्वराजपरिवारका तीन गाडी

पूर्वराजपरिवारले प्रयोगमा ल्याएका तीन सवारी नारायणहिटी दरबार सङ्ग्रहालयमा सर्वसाधारणका लागि प्रदर्शनमा राखिएको छ ।

दोख आजबाट देशैभर प्रदर्शनमा

काठमाडाैँ- नेपाली कथानक चलचित्र दोख आजबाट देशभर प्रदर्शनमा आएको छ। अनुप बरालद्वारा निर्देशित चलचित्र शुक्रबारबाट प्रदर्शनमा आएको हो। चलचित्रमा तत्कालीन सरकार र माओवादीबीचको सशस्त्र द्वन्द्वको कथावस्तु समेटिएकाे छ। चलचित्रमा दीया मास्के, मनिष निरौला, माओत्से गुरुङ, लोकमणि सापकोटा, राज थापा काउछा, रोय दिभ, कमल देवकोटा, सुरज मल्ल, साजन थापा मगर लगायतको अभिनय छ भने राजन कठेतको […]

चिसो मान्छे प्रदर्शनमा

काठमाडौँ – नेपाली चलचित्र चिसो मान्छे आजबाट प्रदर्शनमा आउने भएको छ । कर्णाली आसपासको कथा बोकेको चिसो मान्छे आजबाट प्रदर्शनमा आउन लागेको हो, जसमा मुख्य कलाकारमा सुस्मिता खडकाको अभिनय हेर्न सकिन्छ । सो चलचित्रलाई दिपेन्द्र खनालले निर्देशन गरेका हुन भने  यसअघि उनले  पशुपतिप्रसाद र आमा चलचित्रलगायत निर्देशन गरेका थिए ।

यी हुन् यस वर्ष प्रदर्शनमा आउने प्रतीक्षित नेपाली फिल्म

काठमाडौं : कोरोनाका कारण लगभग दुई वर्ष कुनै पनि नेपाली फिल्म प्रदर्शनमा आएनन्।गत साता प्रदर्शनमा आएको हरर फिल्म 'कठपुतली'ले नेपाली फिल्ममा पनि दर्शक आउँछन् भन्ने साबित गरिसकेको छ। तिहारदेखि लामो समयदेखि रोकिएका नेपाली फिल्मले आफ्नो प्रदर्शन मिति तोक्न थालेका थिए।जसमा कठपुतली गत साता प्रदर्शनमा आयो भने प्रदर्शनका लागि तयार रहेका दर्जनौँ फिल्म प्रदर्शनमा आउन बाँकी नै छ। यो वर्ष प्रदर्शनमा आउन लागेका केही प्रतीक्षित फिल्म यस्ता छन्,१. चपली हाइट ३आकाश बरालको लेखन, नि

नेपाली फिल्म 'चुरीफुरी' आजबाट प्रदर्शनमा

काठमाडौं: नेपाली फिल्म 'चुरीफुरी' आजबाट प्रदर्शनमा आएको छ। ऋषिराज आचार्यको निर्देशन रहेको यो फिल्म आजबाट देशैभरका सिनेमा हलमा प्रदर्शनमा आएको हो। कोरोना र त्यसपछिको लकडाउनको कारण धेरै समयपछि नेपाली फिल्म प्रदर्शनमा आएको हो। फिल्म 'चुरीफुरी' ले दुई विदेशी फिल्महरूसँग भिड्नेछ। आजैबाट हलिउड फिल्म ‘द मेट्रिक्स रिजरेक्सन्स’ र बलिउड फिल्म 'अतरंगी…

प्रधानमन्त्रीनिवास अगाडि प्रदर्शनमा उत्रिएका शिक्षकहरू पक्राउ

प्रधानमन्त्रीनिवास बालुवाटार अगाडि प्रदर्शनमा उत्रिएका शिक्षकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।