फ्लोरिकल्चर एसोसिएसन नेपाल (फयान) ले रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि भन्ने नाराका साथ गोदावरी फूलको १५औं प्रतियोगितात्मक प्रदर्शनी २०७९ गर्ने भएको छ ।नजिकिएको तिहार तथा छठ पर्वलाई लक्षित गरी गोदावरी फूलको प्रदर्शनी आयोजना गर्न लागिएको हो । फूलको सहज उपलब्धता गराउन तथा गोदावरी फूलको व्यावसायिक प्रवद्र्धन गर्ने उद्देश्य अनुरूप मेला आयोजना गर्न लागिएको […]
काठमाडौँ – १५ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी बिहीबारबाट ललितपुरमा सुरु भएको छ। ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ नाराका साथ फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा पुष्पमेला सुरु भएको हो। प्रदर्शनीमा व्यावसायिक स्टल ४९, प्रतियोगितात्मक स्टल २ र सूचनामूलक ४ गरी जम्मा ५५ वटा प्रदर्शनी कक्ष रहेको फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए। […]
फ्लोरिकल्चर एसोसिएसन नेपाल (फयान) ले रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि भन्ने नाराका साथ गोदावरी फूलको १५औं प्रतियोगितात्मक प्रदर्शनी २०७९ गर्ने भएको छ ।नजिकिएको तिहार तथा छठ पर्वलाई लक्षित गरी गोदावरी फूलको प्रदर्शनी आयोजना गर्न लागिएको हो । फूलको सहज उपलब्धता गराउन तथा गोदावरी फूलको व्यावसायिक प्रवद्र्धन गर्ने उद्देश्य अनुरूप मेला आयोजना गर्न लागिएको […]
काठमाडौं, कात्तिक १ । गोदावरी फूलको प्रतियोगात्मक प्रदर्शनी पर्सि विहिबारदेखि सुरु हुने भएको छ । कात्तिक ३ देखि ६ गतेसम्म ललितपुरको जावलाखेलमा हुने प्रर्दशनी गोदावरी फूलको १५ औं प्रतियोगितात्मक प्रदर्शनी हो । फ्लोरिकल्चर एशोसिएसन नेपालका अनुसार फूलको सहज उपलब्धता गराउन तथा गोदावरी फूलको व्यवसायीक प्रवर्द्धनका लागि प्रदर्शनी हुँदै आएको छ । तिहार तथा छठ पर्वलाई […]
काठमाडौं – गोदावरी फूलको प्रतियोगात्मक प्रदर्शनी कात्तिक ३ गते बिहीबारदेखि ६ गतेसम्म जावलाखेलमा हुने भएको छ। फ्लोरिकल्चर एशोसिएसन नेपालले गोदावरी फूलको १५ औं प्रतियोगितात्मक प्रदर्शनी गर्न लागेको हो। मेला संयोजक सिताराम पन्तका अनुसार फूलको सहज उपलब्धता गराउन तथा गोदावरी फूलको व्यवसायीक प्रवर्द्धनका लागि प्रदर्शनी हुन लागेको हो। तिहार तथा छठ पर्वलाई लक्षित गर्दै गोदावरी फूलको […]
काठमाडौँ – गोदावरी फूलको प्रतियोगात्मक प्रदर्शनी ३ देखि ६ कात्तिकमा जावलाखेलमा हुने भएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपालले गोदावरी फूलको १५ औँ प्रतियोगितात्मक प्रदर्शनी गर्न लागेको हो । मेला संयोजक सिताराम पन्तका अनुसार फूलको सहज उपलब्धता गराउन तथा गोदावरी फूलको व्यवसायीक प्रवर्द्धनका लागि प्रदर्शनी हुन लागेको हो । तिहार तथा छठ पर्वलाई लक्षित गरी गोदावरी […]
१४औं गोदावरी फूलको प्रदर्शनीमा करिब ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।तिहारलाई लक्षित गरी फ्लोरिकल्चर एशोसियशन अफ नेपालको आयोजनामा जावलाखेल मैदानमा भएको चार दिने गोदावरी पुष्प प्रदर्शनीमा करिब ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । एशोसियशनले ५० लाखको कारोबार हुने अनुमान गरेको थियो ।यस्तै, अवलोकनकर्ताको सहभागीता पनि उत्साहजनक देखिएको छ । प्रदर्शनीमा करिब […]
काठमाडौँ – १४औं गोदावरी फूलको प्रदर्शनीमा करिब ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। नजिकिँदै गरेको तिहारलाई लक्ष्य गरी फ्लोरिकल्चर एसोसिएसन अफ नेपालको आयोजनामा जावलाखेल मैदानमा भएको चारदिने गोदावरी पुष्प प्रदर्शनीमा करिब ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो। एसोसिएसनले ५० लाख रुपैयाँको कारोबार हुने अनुमान गरेको थियो। यस्तै, अवलोकनकर्ताको सहभागिीा पनि उत्साहजनक नै देखिएको […]
ललितपुर- फ्लोरिकल्चर एशोसिएशन नेपालले यही कात्तिक १२ देखि १५ गतेसम्म जावलाखेलको खेल मैदानमा ‘१४ औँ गोदावरी पुष्प प्रदर्शनी’ गर्ने भएको छ । फूलको व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले दीपावली, नेपाल संवत्, छठलगायत पर्वलाई लक्षित गरी आयोजना गर्न लागिएको प्रदर्शनीमा व्यावसायिक ४४ तथा सूचनामूलक चार गरी ४८ स्टल रहने छन् । यस वर्ष गोदावरी फूलको विभिन्न विधामा […]