गोदावरी फूल प्रदर्शनी ३ कात्तिकदेखि

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फयान) ले रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि भन्ने नाराका साथ गोदावरी फूलको १५औं प्रतियोगितात्मक प्रदर्शनी २०७९ गर्ने भएको छ ।नजिकिएको तिहार तथा छठ पर्वलाई लक्षित गरी गोदावरी फूलको प्रदर्शनी आयोजना गर्न लागिएको हो । फूलको सहज उपलब्धता गराउन तथा गोदावरी फूलको व्यावसायिक प्रवद्र्धन गर्ने उद्देश्य अनुरूप मेला आयोजना गर्न लागिएको […]

सम्बन्धित सामग्री

तीन पुस्तादेखि फूलको नर्सरीमा

हाल ललितपुरको जावलाखेलमा गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी चलिरहेको छ । प्रदर्शनीमा ४९ वटा व्यावसायिक स्टलहरु छन् । त्यहाँ स्टल राख्नेमा एक हो -उदय गार्डेन सेन्टर । जुन भक्तपुरस्थित गाम्छामा सञ्चालनमा छ ।सुशिल खड्काका हजुरबुबा उदयले घर आँगनबाट सुरु गरेको सेन्टर अहिले २५ रोपनी जग्गामा फैलिएको छ ।

तिहारमा भारतबाट आयात हुने सयपत्री फूल प्रतिबन्ध

काठमाडौं : सरकारले तिहारमा भारतबाट आयात हुने सयपत्री फूल प्रतिबन्ध लगाएको छ।तिहारमा विशेषगरी शहरी क्षेत्रमा करिव ८५ प्रतिशत सयपत्रीको माग आन्तरिक उत्पादनले धान्ने गरेको भएपनि १५ प्रतिशत सयपत्री फूल आयात हुने गरेकोमा यो वर्ष सयपत्री फूल आयातमा सरकारले रोक लगाएको फ्लोरिकल्चर एशोसिएशन नेपालले बताएको छ।बिहीवार ललितपुरको जावलाखेलमा आयोजना भएको १५ औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी २०७९ कार्यक्रमा बोल्दै फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष मीनबहादुर तामाङले विगतका वर्षमा भन्दा यस वर्षको ति

आहा ! कति राम्रो फूल

३ कात्तिक, काठमाडौं । बिहीबार ललितपुरको जाउलाखेलमा १५ औं गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीमा पुष्प व्यवसायीले आफ्नो नर्सरीका फूलहरु बिक्रीका लागि प्रदर्शनीमा राखेका छन् । तिहारको समयमा पूजा गर्न धेरै फूल किन्छन् …

तिहारमा भारतबाट आयात हुने सयपत्री फूलमा सरकारले प्रतिबन्ध लगायाे

ललितपुर – सरकारले तिहारमा भारतबाट आयात हुने सयपत्री फूलमा प्रतिबन्ध लगाएको छ । तिहारमा विशेषगरी सहरी क्षेत्रमा झन्डै ८५ प्रतिशत सयपत्रीको माग आन्तरिक उत्पादनले धान्ने गरेको भए पनि १५ प्रतिशत सयपत्री फूल आयात हुने गरेकोमा यो वर्ष सयपत्री फूल आयातमा सरकारले रोक लगाएको फ्लोरिकल्चर एसाेसिएशन नेपालले बताएको छ ।  आज बिहीवारदेखि ललितपुरको जावलाखेलमा सुरु भएकाे १५ औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी २०७९ कार्यक्रममा बोल्दै फ्लोरिकल्चर एसाेसिएशन नेपालका अध्यक्ष मीनबहादुर तामाङले विगतका वर्षमा भन्दा यस वर्षको तिहा...

जावलाखेलमा पुष्प मेला (फोटो फिचर)

काठमाण्डौ – गोदावरी फूल मेला तथा प्रदर्शनी आज बिहीवारदेखि सुरु भएकाे छ । ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ नाराका साथ ललितपुरको जावलाखेल मैदानमा १५ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएकाे हाे ।  तिहार तथा छठ पर्वलाई लक्षित गरी मेला आयोजना गरिएको फ्लोरिकल्चर एशोसिएसन नेपालका महासचिव विश्वमणि पोखरेलले जानकारी दिनुभयो । फूल व्यवसायको व्यावसायिक विस्तार तथा प्रवर्द्धनका लागि बर्सेनि मेला हुँदै आएकोमा कोरोनाकालमा रोकिएको थियो । प्रदर्शनीमा व्यावसायिक स्टल ४९, प्रतियो...

निर्वाचन आयोगद्वारा १६ जिल्लालाई पुग्ने मतपत्र छपाई सम्पन्न

काठमाडाैं।निर्वाचन आयोगले हालसम्म १६ जिल्लालाई पुग्ने मतपत्र छपाई सम्पन्न गरेकाे छ।सरकारले प्लास्टिकका फूलगुच्छा र मालामा प्रतिबन्ध लगाउँदै छ।आजदेखि १५ औँ गोदावरी फूल प्रदर्शनी सुरु हुदैछ।बाराही हाइड्रोपावरको आईपीओ शुक्रबारबाट खुल्ने भएकाे छ।नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन आज हुँदै छ।

जावलाखेल पुष्प मेला तथा प्रदर्शनी आजदेखि

काठमाण्डौ – गोदावरी फूल मेला तथा प्रदर्शनी आजदेखि सुरु हुँदैछ । ललितपुरको जावलाखेल मैदानमा हुने १५ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको बिहान ११ बजे उद्घाटन हुनेछ । ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरीपरी’ नाराका साथ मेला हुन लागेको हो । तिहार तथा छठ पर्वलाई लक्षित गरी मेला आयोजना गरिएको र तयारी पूरा भएको फ्लोरिकल्चर एशोसिएसन नेपालका महासचिव विश्वमणी पोखरेलले जानकारी दिनुभयो । फूल व्यवसायको व्यवसायिक विस्तार तथा प्रवर्द्धनका लागि वर्षेनी मेला हुँदै आएकोमा कोरोनाकालमा रोकिएको थि...

गोदावरी फूल प्रदर्शनी ३ कात्तिकदेखि

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फयान) ले रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि भन्ने नाराका साथ गोदावरी फूलको १५औं प्रतियोगितात्मक प्रदर्शनी २०७९ गर्ने भएको छ ।नजिकिएको तिहार तथा छठ पर्वलाई लक्षित गरी गोदावरी फूलको प्रदर्शनी आयोजना गर्न लागिएको हो । फूलको सहज उपलब्धता गराउन तथा गोदावरी फूलको व्यावसायिक प्रवद्र्धन गर्ने उद्देश्य अनुरूप मेला आयोजना गर्न लागिएको […]

कात्तिक ३ गतेदेखि ४ दिने गोदावरी फूल मेला हुने

फ्लोरिकल्चर एशोसिएसन नेपालले गोदावरी फूलको १५ औं प्रतियोगितात्मक प्रदर्शनी २०७९ गर्ने भएको छ । प्रदर्शनीको ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराको साथ २०७९ कार्तिक ३ देखि ६ गतेसम्म जावलाखेलको खेल मैदान, ललितपुरमा हुने मेला संयोजक सीताराम पन्तले बताए ।सोमबार पत्रकार सम्मेलन गर्दै फूलको सहज उपलब्धता गराउन तथा गोदावरी फूलको व्यवसायिक प्रवर्द्धन गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको एसोसिएसनले जनाएको छ।  तिहार तथा छठ पर्वलाई लक्षित गरी गोदावरी फूलको प्रदर्शनीक