सामुदायिक विद्यालयमा बगैँचा र खेलमैदान बनाउँदै काठमाडाैं महानगर

काठमाडौं :  महानगरपालिकाले काठमाडौंका सार्वजनिक विद्यालयमा उद्यान (बगैँचा) बनाइदिने भएको छ। महानगरका मेयर विद्यासुन्दर शाक्यले महानगरभित्रका सबै सामुदायिक विद्यालयमा उद्यान बनाइदिने घाेषणा गरेका छन्।  उनले विद्यालयमा उद्यान बनाउने काम सँगै सडकलाई धुलोमुक्त बनाउने र विद्युतिय बसको प्रयोगलाई प्राथमिकता दिने स...

सम्बन्धित सामग्री

गण्डकीका चौध पालिकामा खेलमैदान निर्माण

गण्डकी, ५ असोज । ‘एक स्थानीय तह, एक खेलमैदान’ कार्यक्रमअन्तर्गत गत आवमा गण्डकी प्रदेशका १४ पालिकामा खेलमैदान निर्माण गरिएको छ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका अनुसार कास्कीको अन्नपूर्ण, स्याङ्जाको बिरुवा, गोरखाको भीमसेन थापा, तनहुँको म्याग्दे, नवलपुरको हुप्सेकोट, पर्वतको पैँयू गाउँपालिका, बागलङको गलकोट, म्याग्दीको बेनी नगरपालिकालगायत स्थानीय तहमा खेलमैदान निर्माण गरिएको हो । एउटा खेलमैदानका […]

खेलाडी बन्ने चाहना छ, खेलमैदान छैनन्

भौगोलिक विकटता र पर्याप्त खेलमैदान नहुँदा बागलुङका खेलाडीले दैनिक प्रशिक्षण लिनबाट बञ्चित भइरहेका छन् । भलिबल, तेक्वान्दो, कराते, फुटबल लगायतका खेलकुद जिल्लामा खेलिने गर्छ । असारदेखि जिल्लाको ग्रामीण क्षेत्रमा खेलकुदका गतिविधि निकै कम भएका छन् । कारण हो खेलमैदान अभाव । दैनिक खेल्ने खेलाडीहरु यो समय घर तथा बारीको कामधन्दामा व्यस्त हुन्छन् । सधैँ खेलेर …

पात्लेखर्कमा खेलमैदान निर्माण

म्याग्दीको रघुगंगा गाउँपालिका-८ कुइनेमंगलेको दुर्गम बस्ती पात्लेखर्कमा खेलमैदान निर्माण भएको छ।...

पात्लेखर्कमा खेलमैदान निर्माण

म्याग्दीको रघुगंगा गाउँपालिका-८ कुइनेमंगलेको दुर्गम बस्ती पात्लेखर्कमा खेलमैदान निर्माण भएको छ।...

बगर सम्माएर पालिकास्तरीय खेलमैदान निर्माण

गलेश्वर– पश्चिम म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनको पिपलबोटस्थित कैलाशफाँटमा म्याग्दी नदी किनारको बगर सम्माएर पालिकास्तरीय खेलमैदान बनाइएको छ ।  खेलमैदानको लम्बाइ एक सय २० मिटर र चौडाइ ७१ मिटर छ । यस खेल मैदानलाई स्तरोन्नति गरी गाउँपालिकास्तरको खेलमैदान बनाउने उपभोक्ता समितिका अध्यक्ष श्यामसुन्दर कँडेलले बताए। प्याराफिट, घेराबार निर्माण र बीचमा रहेको विद्युतको पोल विस्थापित गरेपछि खेलमैदान […]

नवौँ राष्ट्रिय खेलकुदः म्याग्दीमा खेलमैदान तयार

जिल्ला खेलकुद विकास समितिले खेलमैदान निर्माण, मर्मत, खेलाडीको आवास र अभ्यासस्थलको व्यवस्थापन गरिएको जनाएको छ।...

नवौँ राष्ट्रिय खेलकुद : म्याग्दीमा खेलमैदान तयार

म्याग्दीमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुने खेलमैदान तयार पारिएको छ।  यही असोज २७ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सञ्चालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको बेनीमा महिला भलिबल र...

पर्यटकीयस्थल टोड्केमा हाइअल्टिच्युड खेलमैदान बनाउन थालियो

म्याग्दी : जिल्लाको पर्यटकीयस्थल टोड्केमा हाइअल्टिच्युड खेलमैदान बनाउन थालिएको छ। जिल्लाको रघुगङ्गा, मङ्गला, गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा अवस्थित रहेको टोड्के क्षेत्रमा हिमाल हेर्दै खेलकुद प्रतियोगितासमेत सञ्चालन गर्न सक्ने गरी आधुनिक तथा व्‍यवस्थित मैदान निर्माणको कार्य सुरू भएको हो।हाइअल्टिच्युड खेलमैदान बनाउन मनिषा निर्माण सेवाले पहिलो चरणमा रु २३ लाख २३ हजार ९१४ मा ठेक्का सम्झौता गरिएको छ। पहिलो चरणमा ग्याविन लगाउने तथा कटिङ गरिने झिँ का वडा अध्यक्ष मनबहादुर शेरपुञ्जाले जानकारी

हिमालको काखैमा हाई अल्टिच्युड खेलमैदान निर्माण हुँदै

टोड्केमा हाई अल्टिच्युड खेलमैदान बनाउन मनिषा निर्माण सेवाले पहिलो चरणमा २३ लाख २३ हजार ९१४ रुपैयाँमा ठेक्का सम्झौता गरेको छ।...

खोटाङमा खेलमैदान निर्माणमा विवाद

खोटाङ - खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम कोटगैरामा खेलमैदान निर्माणका क्रममा विवाद भएको छ । आर्थिक वर्ष २०७७/०७८ को अन्तिममा युवा तथा खेलकुद मन्त्रालयबाट प्राप्त भएको ३० लाख रुपैयाँमा सुरु गरिएको हलेसी तुवाचुङ फुटबल ग्राउण्ड निर्माणमा विवाद चुलिएको हो । मालपोत कार्यालयमा जग्गा धनीको हक हिस्सा ‘सरकारी’ र जग्गाको किसिम ‘वनमारा’ उल्लेख भएको भन्दै नगरपालिकाले घुमाउनेचौंरको कित्ता नम्बर १७ को ५४ रोपनी १४ आना ११ दाम जग्गामा नगरपालिकाले खेलमैदान निर्माण सुरु गरेको थियो । तर,...