५ जेठ, सप्तरी । सप्तरीमा बुधबार पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको कञ्चानरुप नगरपालिका- ९ रुपनगरमा पोखरीमा नुहाउन गएका उनीहरुको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्थानीय २० वर्षीया किन्तु सरदार र १३ वर्षीया छोरी रोशनी सरदार छन् । घर नजिकैको सन्तोष यादवको पोखरीमा नुहाउन जाँदा दुवै जना डुबेर […]