वीरगञ्ज – रौतहटमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ। पोखरीमा डुबेर कटहरिया नगरपालिका–६ बस्ने रामकेवाल महतोको १० वर्षीया छोरी निशु कुश्वाहा र बृन्दावन नगरपालिका–२ बस्ने जंगबहादुर पटेलकी १४ वर्षीया छोरी मुस्कानकुमारी पटेलको मृत्यु भएको हो। दुबै जना देवाही गोनाही नगरपालिका–७ स्थित निर्माणाधीन पोखरीमा घोंगी टिप्न गएका थिए। सोही क्रममा दुबै जनाको पोखरीमा डुबेर मृत्यु […]