पोखरीमा डुबेर दुई जनाको मृत्यु

वीरगञ्ज – बारामा पोखरीमा डुबेर बुधबार दुई जनाको मृत्यु भएको छ। जिल्लाको कोल्हवी र कलैया उपमहानगरपालिकामा डुबेर दुई जनाको मृत्यु भएको हो। कोल्हबी नगरपालिका–११ बेलवा टोल बस्ने ५२ वर्षीय वीरनाथ चौधरीको बुधबार साँझ डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। घरदेखि ५०० मिटर पश्चिमपट्टी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा फेला परेका थिए। घाँस काट्न जान्छु भनी […]

सम्बन्धित सामग्री

पोखरीमा डुबेर २४ जनाको मृत्यु

सप्तरीमा नयाँ आर्थिक वर्षको पहिलो महिनामै पोखरीमा डुबेर चार जनाको मृत्यु भएको छ।

सप्तरीमा पोखरीमा डुबेर २४ जनाको मृत्यु

सप्तरी– सप्तरीमा नयाँ आर्थिक वर्षको पहिलो महिनामै पोखरीमा डुबेर चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पोखरीमा डुबेर गत वर्ष २४ र तीन वर्षको अवधिमा ५७ जनाको मृत्यु भइसकेको छ । राजगढ गाउँपालिकामा गत बुधबार मात्र एक बालकको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भयो । उक्त गाउँपालिका–४ बेल्ही चपेनास्थित सार्वजनिक पोखरीमा सोही […]

पोखरीमा डुबेर बारामा दुई जनाको मृत्यु

बारामा छुट्टाछुट्टै स्थानमा रहेका पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ ।  घरनजिकैको पोखरीमा नुहाउन गएका जिल्लाको कलैया उपमहानगरपालिकाका एक बालकको डुबेर मृत्यु भएको छ । बुधबार कलैया उपमहानगरपालिका-१६ मझौलिया टोल बस्ने मजबुलाह अंसारीको छोरा ९ वर्षीय यस्तफा अंसारीको पोखरीमा डुबेर मृत्यु भएको स्थानीयले जानकारी दिए।घरबाट करिब ४/५ जना साथीहरूसँग पोखरीतर्फ निस्केको आधा घण्टामै बालक डुबेका थिए ।  बालकलाई स्थानीयले पोखरीबाट निकालेर उपचारको लागि प्रादेशिक अस्पताल कलैयामा पठाएको र उनको उपचारको क

बारामा पोखरीमा डुबेर २ जनाको मृत्यु

१९ बैशाख, वीरगञ्ज । बारामा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । कोल्हबी नगरपालिका–११ बेलवा बस्ने ५२ वर्षीय बिरनाथ चौधरी र कलैया उपमहानगरपालिका १६ मझौलिया टोल बस्ने ९ वर्षीया यस्तफा अन्सारीको डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बुधबार बेलुका साढे ९ बजे बिरनाथ घरदेखि ५०० मिटर पश्चिमपट्टी पोखरीमा डुबेर मृत्यु […]

पोखरीमा डुबेर पाँच दिनमा ६ जनाको मृत्यु

यहाँ पोखरीमा डुबेर पाँच दिनको अवधिमा ६ जनाको मृत्यु भएको छ । प्रत्येक दिनजसो पानीमा डुबेर मृत्यु हुन थालेपछि जिल्लावासी शोकाकुल र चिन्तित भएका छन् । शम्भुनाथ नगरपालिका–१२ अर्नाहा टोल बस्ने महानन्द सरदारका छोरा दुई वर्षीय रामपुकारको शनिबार राति पोखरीमा डुबेर मृत्यु भयो ।घर पछाडि रहेको पोखरीमा डुबी बेहोस भएका उनलाई उपचारका लागि राजविराज ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन् । शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा राखिएको छ । आज शव परी

पोखरीमा डुबेर सप्तरीमा पाँच दिनमा ६ जनाको मृत्यु

पोखरीमा डुबेर सप्तरीमा पाँच दिन भित्र ६ जनाको मृत्यु भएको छ। प्रत्येक दिनजसो पानीमा डुबेर मृत्यु हुन थालेपछि जिल्लावासी शोकाकुल र चिन्तित भएका छन्।

रौतहटमा पोखरीमा डुबेर दुई जनाको मृत्यु

वीरगञ्ज – रौतहटमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ। पोखरीमा डुबेर कटहरिया नगरपालिका–६ बस्ने रामकेवाल महतोको १० वर्षीया छोरी निशु कुश्वाहा र बृन्दावन नगरपालिका–२ बस्ने जंगबहादुर पटेलकी १४ वर्षीया छोरी मुस्कानकुमारी पटेलको मृत्यु भएको हो। दुबै जना देवाही गोनाही नगरपालिका–७ स्थित निर्माणाधीन पोखरीमा घोंगी टिप्न गएका थिए। सोही क्रममा दुबै जनाको पोखरीमा डुबेर मृत्यु […]

पोखरीमा डुबेर पर्सामा एक जनाको मृत्यु

वीरगञ्ज– पोखरीमा डुबेर पर्साको बहुदरमाई नगरपालिकामा एक जनाको मृत्यु भएको छ। पोखरीमा डुबेर बहुदरमाई नगरपालिका वडा नम्बर ६ गम्हरिया टोल बस्ने ६५ वर्षीय नगिना साह कानुको मृत्यु भएको प्रहरीले जनाएको छ। कानुको आइतबार राति शौच गर्न गएको बेला सोही टोलमा रहेको माछा पोखरीमा डुबेर ज्यान गएको प्रहरी चौकी महुवनले जनाएको छ। शौच गर्न गएका उनी अबेर […]

सप्तरीमा पोखरीमा डुबेर दुई जनाको मृत्यु

५ जेठ, सप्तरी । सप्तरीमा बुधबार पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको कञ्चानरुप नगरपालिका- ९ रुपनगरमा पोखरीमा नुहाउन गएका उनीहरुको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्थानीय २० वर्षीया किन्तु सरदार र १३ वर्षीया छोरी रोशनी सरदार छन् । घर नजिकैको सन्तोष यादवको पोखरीमा नुहाउन जाँदा दुवै जना डुबेर […]