महरालाई सरकारी वकिल कार्यालय लगियो

५ चैत, काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्व सभामुख एवं माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ । म्याद थपका लागि अनुमति लिन अदालत लैजानुअघि उनलाई सरकारी वकिलको कार्यालय, रामशाहपथ पुर्‍याइएको हो । भेपमार्फत गरिएको करिव ९ किलो सुन तस्करीको पुनः अनुसन्धानका क्रममा प्रहरीले महरालाई सोमबार नै कपिलवस्तुबाट पक्राउ गरेको […]

सम्बन्धित सामग्री

सरकारी वकिल कार्यालय पर्सामा लामिछानेको बयान सुरु

जिल्ला सरकारी वकिल कार्यालय पर्सामा सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको

बालबालिकालाई विद्यालयमै कानुनी शिक्षा

बालबालिकालाई यौनजन्य हिंसाबाट बच्ने उपाय र कानुनी उपचार सिकाउन जुम्लाको उच्च सरकारी वकिल कार्यालय जुटिरहेको छ।...

बालबालिकालाई विद्यालयमै कानुनी शिक्षा

बालबालिकालाई यौनजन्य हिंसाबाट बच्ने उपाय र कानुनी उपचार सिकाउन जुम्लाको उच्च सरकारी वकिल कार्यालय जुटिरहेको छ।...

सन्दीपको अनुसन्धान सकियो, प्रहरी प्रतिवेदन सरकारी वकिलमा

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध लागेको आरोपबारे प्रहरीले अनुसन्धान पुरा गरेको छ । आइतबार प्रहरी वृत गौशालाले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको छ । प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख (सह न्यायाधिवक्ता) अच्यूतमणि नेउपानेले रातोपाटीलाई बताए ।प्रहरीले सन्दीप विरुद्ध जबर्जस्ती करणी गरेको कसुरमा अधिकतम सजाय हुन माग दावी गरेको छ । अनुसन्धान प्रतिवेदनका आधारमा अभियोग पत्र तयार गरेर तिहार विदापछि जिल्ला अदालतमा अभियोग पत्र दायर गरिने सह न

रिट निवेदन र लिखित जवाफबारे अन्तरक्रिया

सिमकोट – उच्च सरकारी वकिल कार्यालय जुम्ला र जिल्ला सरकारी वकिल कार्यालय हुम्लाको आयोजनामा कानुनी राय, लिखित जवाफको प्रस्तुति र प्रतिरक्षा विषयमा अन्तरक्रिया गरिएको छ। सेवाग्राही र सरोकारवाला पक्षको जानकारीका लागि उक्त कार्यक्रम सञ्चालन गरिएको हो। हुुम्लाका सरकारी वकिल पूर्णबहादुुर केसीले कानुनी रायसम्बन्धी कानुनी व्यवस्था र अभ्याससम्बन्धी कार्यपत्र प्रस्तुुत गरेका थिए। सरकारी तवरबाट सरोकारवाला पक्षका […]

वकिल कार्यालयमा बेहोस भएका थुनुवाको मृत्यु, छानबिन समिति गठन

जिल्ला सरकारी वकिल कार्यालय मोरङको सोधपुछ कक्षमा बिहीबार अचानक बेहोस भएका एक जना पुरुष थुनुवाको मृत्यु भएको छ।...

पिसाब नलीमा रबर बाँध्ने महिलाविरुद्ध मुद्दा दर्ता

ओछ्यानमा पिसाब गरेको भन्दै पिसाब नलीमा रबरले बाँधिदिने होस्टलकी कर्मचारीमाथि मुद्दा दायर भएको छ । प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय कास्कीले शुक्रबार होस्टलकी कर्मचारी जानुका नेपालीमाथि कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको हो । जिल्ला सरकारी वकिल कार्यालय कास्कीकाअनुसार होस्टलकी कर्मचारी जानुका नेपालीमाथि ५० हजार रुपैयाँ जरिवाना र एक वर्ष कैद सजायको मागदाबी गर्दै मुद्दा दर्ता गरिएको हो । २४ दिन लामो अनुसन्धानपछि जानुकाले ६ वर्षीय बालकलाई यातना दिएको पुष्टी भएको भन्दै उ

प्रविणका आफन्तद्वारा प्रशासन र सरकारी वकिल कार्यालय घेराउ

उर्लाबारी प्रहरीमा दिनहुँ धर्ना र जुलुश गरेर घटना छानबिनको माग गरिरहेका प्रविण बाँस्तोलाका आफन्तजनले आज जिल्ला प्रशासन मोरङ र सरकारी वकिल कार्यालय घेराउ गरेका छन्।