उच्च सरकारी वकिल कार्यालय पोखराका सहन्यायाधिवक्ताको ६१ लाख अकुत सम्पत्ति, अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर

अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च सरकारी वकिल कार्यालय, पोखराका तत्कालीन सहन्यायाधिवक्ता (हाल निलम्बित) सुरेन्द्रबहादुर थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । थापाले ६१ लाख...