शेखर कोइराला भन्छन्- विकास खर्च कटौती गरेरै भए पनि सरकारले तत्काल खोप किन्नुपर्छ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले विकास खर्च कटौती गरेर भए पनि तत्काल खोप खरिद गर्न सरकारलाई आग्रह गरेका छन् ।

सम्बन्धित सामग्री

आलु प्याजमा लगाएको कर संशोधन गर्नुपर्छः शेखर कोइराला

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले बजेटमार्फत आलु प्याजमा लगाएको कर सुधार गर्न आवश्यक रहेको बताएका छन्। सोमबार काठमाडौँमा भएको ट्रेड युनियन कांग्रेसको सातौँ महाधिवेशनलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन्। उनले सरकारले जनतालाई विदेशबाट आयात भएका आलु, प्याज र स्याउमा मूल्य बढ्ने र नेपाली उत्पादन सस्तो हुने भनेर झुक्याएको बताए। […]

आफू अनुकूल कानुन बंग्याउनु गलत : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले रेशम चौधरीलाई जेलबाट छुटाउने गरी सरकारले ल्याएको अध्यादेश गलत भएको बताएका छन् । सोमबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले अध्यादेशमार्फत कानुन संशोधन गरी अदालतले दोषी ठहर्‍याएकालाई माफी दिने प्रयास गरिनु कानुनी शासन, संसदीय प्रणाली, राजनीतिक र लोकतान्त्रिक मर्मको उपहास गर्नु भएको बताएका छन् । उनले लेखेका छन्,  ‘अध्यादेशमार्फत […]

शेखर कोइरालाले पनि गरे अध्यादेशको विरोध

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला रेशम चौधरीलाई रिहा गर्नका लागि सरकारले ल्याएको अध्यादेशको विपक्षमा उभिएका छन्। डा. कोइरालाले सरकारले ल्याएको अध्यादेशले कानुनी शासन, संसदीय प्रणाली, राजनीतिक र लोकतान्त्रिक मर्मको उपहास भएको टिप्पणी गरेका छन्। अदालतले दोषी ठहर्‍याएका व्यक्तिलाई छुटाउनकै लागि कानुन बंग्याउने छुट कसैलाई नभएको कोइरालाको भनाइ छ। उनले सोमबार सामाजिक सञ्जालमार्फत […]

गठबन्धनकै सरकार बन्छ : शेखर कोइराला

२० मंसिर, बिराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धनकै सरकार बन्ने बताएका छन् । कांग्रेस नेता गुरुराज घिमिरेको पुस्तक ‘बाटो विराएको राजनीति’ सार्वजनिक कार्यक्रममा कोइरालाले भने, ‘गठबन्धनकै सरकार बन्छ, यसमा कुनै चिन्ता गर्न आश्यक देख्दिनँ । त्यो सरकारले तपाई हामीले खोजेको जस्तो काम गर्न सक्छ कि सक्दैन ? यसमा चुनौती छ ।’ कांग्रेसको […]

संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिनुपर्छः शेखर कोइराला

काठमाडौँ – कांग्रेस नेता डा. शेखर कोइरालाले सरकारले संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिनुपर्ने बताएका छन्। पार्टीको केन्द्रीय समितिको बैठकका लागि केन्द्रीय कार्यालय सानेपा पुगेका नेता कोइरालाले सरकारले राष्ट्रिय सभामा दर्ता गराएको संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिनुपर्ने बताए। उनले केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याउँदा पनि गलत प्रक्रिया भयो भनेर विरोध गरेको भन्दै सो विधेयक लैजानु […]

संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता हुनुपर्छ : शेखर कोइराला

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता हुनुपर्ने बताएका छन्। सोमबार पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले यस्तो धारणा राखेका हुन्। तत्कालिन प्रधानमन्त्री केपी ओलीले परिषद्सम्बन्धी...

गभर्नर निलम्वन गर्नु सरकारको गैरजिम्मेवारीपन : डा. शेखर कोइराला

कोइरालाले सरकारले अहिले गरेका नियुक्तिहरूमाथि पनि प्रश्न गर्नुभयो । सरकारले राजदूतमा गरेको नियुक्ति संविधानविरुद्ध भएको र त्यसमा समावेशीता कही पनि नदेखिएको उहाँको आरोप छ ।

चुनावबारे सरकारले गठबन्धनमा होइन निर्वाचन आयोगसँग छलफल गर्नुपर्छ : शेखर कोइराला

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने बताएका छन्। विराटनगरस्थित कोइराला निवासमा आयोजित एक कार्यक्रममा उनले लोकतन्त्रमा अद्यावधिक निर्वाचन मौलिक हक भएकाले यो निर्वाचन कुनै बहानामा सार्न नहुने बताए। उनले सरकारले निर्वाचनका विषयमा सिधै निर्वाचन आयोगसँग छलफल गरी टुंगो लगाउनुपर्ने तर्क गर्दै ऐन…

कांग्रेस महाधिवेशनमा सरकारले सत्ताको दुरुपयोग गर्‍याे : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सरकारले सत्ताको दुरुपयोग गरेको आरोप लगाएका छन्। कांग्रेस अधिवेशनका क्रममा रोल्पा, खोटाङ, रसुवा र रुपन्देहीमा मतदान अधिकृतमाथि भएको व्यवहारलाई लिएर...

देउवा नेतृत्वको सरकार अलोकतान्त्रिक : शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइराले सभापति शेरबहादुर देउवाले सरकार चलाउन नसेकेको आरोप लगाएका छन् । गृह जिल्ला मोरङ पुगेका कोइरालाले सञ्चारकर्मीसँग कुरा गर्दै सरकार अलोकतान्त्रिक भएको बताएका हुन् । उनले संसद् छलेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर सरकारले गलत गरेको आरोप लगाए । ६४ दिनसम्म सरकार विस्तार गर्न नसक्नुले समेत सरकार अलोकतान्त्रिक बाटोमा […] The post देउवा नेतृत्वको सरकार अलोकतान्त्रिक : शेखर कोइराला appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.