नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता हुनुपर्ने बताएका छन्। सोमबार पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले यस्तो धारणा राखेका हुन्।
तत्कालिन प्रधानमन्त्री केपी ओलीले परिषद्सम्बन्धी...