के तपाईले खोप कार्ड बोक्नु भएको छ ? यी स्थानमा जाँदा खोपकार्ड अनिवार्य

काठमाडौं, २६ पुस । सरकारले कोरोना भाइरसको खोप लगाएको कार्ड अनिवार्य गरेको छ। यो नियम ३ माघबाट लागू हुनेछ । कार्ड विना सार्वजनिक स्थलहरुमा प्रवेश निषेध हुनेछ । सरकारी कार्यालय, होटल, सपिङ कम्प्लेक्स, सिनेमाघर, रंगशाला, हवाई यात्रा गर्दा खोपकार्ड अनिवार्य गरिएको छ । भ्याक्सिन लगाएको कार्ड मोबाइलमा देखाएपनि हुने कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र […]

सम्बन्धित सामग्री

प्रशासन प्रवेशमा खोप कार्ड अनिवार्य

दैलेख – सार्वजनिक स्थानमा जाँदा कोरोनाविरुद्धको खोप लगाएको प्रमाणस्वरुप खोप कार्ड देखाउनुपर्ने अवस्था आएका बेला जिल्ला प्रशासन कार्यालय दैलेखले खोप लगाउने सुविधाको व्यवस्था गरेको छ । सार्वजनिक स्थलमा जादाँ खोप कार्ड अनिर्वाय भनिरहँदा आम नागरिकलाई खोपको पहुँमा पु-याउँदै जिल्ला प्रशासनले प्रशासन हाताभित्र खोप लागउने व्यवस्था मिलाएको हो ।कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणको जोखिम वढेसंगै […]

हराएको खोप कार्ड बनाउनै झन्झट, कार्ड बनाउने निकाय नै अन्योलमा

७ माघ, काठमाडौं । सरकारले शुक्रबारदेखि सार्वजनिक स्थानमा जाँदा कोरोनाविरुद्धको खोप लगाएको प्रमाणस्वरुप खोप कार्ड अनिवार्य देखाउनुपर्ने व्यवस्था गरेको छ । सबै मन्त्रालयसहित सरकारी कार्यालय र सार्वजनिक स्थानमा छिर्न अनिवार्य खोप कार्ड देखाउनुपर्ने व्यवस्था गरिएपनि कार्ड हराएकाहरु भने समस्यामा परेका छन् । पुनः खोप कार्ड बनाउने प्रक्रिया अस्पष्ट र झन्झटिलो हुँदा कार्ड हराएकाहरुले मर्कामा परेको […]

सिंहदरबार प्रवेशका लागि खोप कार्ड अनिवार्य

काठमाडौँ । आज (शुक्रबार)देखि कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड देखाएर मात्रै सिंहदरबार प्रवेश गर्न पाइने भएको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण रोकथामका लागि भन्दै काठमाडौँ उपत्यकाका प्रशासनले शुक्रबारदेखि सार्वजनिक स्थानमा जाँदा खोप कार्ड अनिवार्य गरेको हो । सरकारी कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाई यात्रा, पार्क आदिमा जाँदा पनि खोप कार्ड अनिवार्य […]

आजदेखि सार्वजनिक स्थानमा हिँडडुल गर्न पनि खोप कार्ड अनिवार्य

काठमाडौँ – आजदेखि सार्वजनिक स्थानमा हिँडडुल गर्नदेखि सार्वजनिक सेवा दिन खोप कार्ड अनिवार्य भएको छ। कोरोना संक्रमण बढ्दै गएपछि सरकारले यस्तो निर्णय गरेको हो। सरकारले खोप कार्ड नभए त्यसको फोटो भए पनि बोक्नुपर्ने निर्णय गरेको छ। देशभर कोरोना संक्रमितहरुको संख्या तीव्र बढेपछि काठमाडौँ उपत्यकामा शुक्रबार रातिदेखि लागू हुने गरी नयाँ आदेश जारी गरिएको छ। तीनै […]

सार्वजनिक सेवा लिन आजदेखि खोप कार्ड अनिवार्य

काठमाडौं – सार्वजनिक सेवा लिन र हिँडडुल गर्दा आजदेखि कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य बोक्नुपर्ने भएको छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि सरकारले शुक्रबारदेखि सार्वजनिक स्थानमा खोपकार्ड अनिवार्य गरेको हो । गृह मन्त्रालयले सीसीएमसीको निर्णयअनुसार शुक्रबारदेखि सार्वजनिक स्थानमा हिँडडुल गर्दा खोप कार्ड अनिवार्य गर्ने निर्णय गरेको थियो । जसअनुसार कुनै पनि सेवा लिन जाँदा व्यक्तिले कोरोनाविरुद्धको […]

आजबाट सार्वजनिक स्थानमा खोप कार्ड अनिवार्य

काठमाडौँ । सार्वजनिक स्थानमा जाँदा आज(शुक्रबार) देखि कोरोनाविरुद्धको खोप लगाएको प्रमाणस्वरुप खोप कार्ड अनिवार्य गरिएको छ । यसैगरी जिल्ला भित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न पनि खोप कार्ड अनिवार्य गरिएको छ । जिल्ला प्रशासन कार्यालयहरुले सरकारी कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाई यात्रा, पार्क आदिमा जाँदा खोप कार्ड बोक्नुपर्ने छ । खोप लगाएको […]

हवाई टिकट काट्न र सार्वजनिक स्थानमा हिँडडुल गर्न खोप कार्ड अनिवार्य

काठमाडौं, माघ ५ । तपाईंसँग कोरोनाविरुद्ध खोप लगाएको खोप कार्ड छ? कार्ड छ भने तपाईं सार्वजनिक स्थानमा हिँडडुल गर्न पाउनुहुन्छ । छैन भने अब कार्ड नभई सार्वजनिक स्थानमा हिँडडुल गर्न पाइनेछैन । कोरोना संक्रमणको गति फेरि बढ्दै गएपछि सरकारले कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी)ले गरेको सिफारिसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्र्न भन्दै सार्वजनिक स्थानमा हिँडडुल गर्न […]

सार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्य

काठमाडौँ । सरकारले सार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्य गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणको नेतृत्वमा मंगलबार गृह मन्त्रालयमा बसेको बैठकले माघ ७ गतेबाट सार्वजनिक स्थानमा हिडडुल गर्दा खोप कार्ड अनिवार्य बोक्नुपर्ने निर्णय गरेको हो ।

दाङमा सार्वजनिक स्थानमा खोप कार्ड अनिवार्य

दाङ : दाङमा कोरोना संक्रमण बढ्दै गएपछि दाङमा कडाइ गरिएको छ। माघ ७ गतेदेखि सार्वजनिक स्थानमा प्रवेश गर्न खोप कार्ड अनिवार्य गरिएको छ।जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा र पार्कमा प्रवेश गर्दा खोप कार्ड अनिवार्य देखाउनुपर्ने र कार्डको फोटो मोबाइलमा भएपनि हुने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले जानकारी दिइन्।त्यस्तै‚ कोरोना संक्रमणको जोखिमबाट बच्न भन्दै होटल तथा रेष्टुरेन्ट व्यवसाय  साँझ ७ बजेपछि

सार्वजनिक स्थानमा खोप कार्ड अनिवार्य भएपछि खोप लगाउनेको भिड (फोटो फिचर)

सार्वजनिक स्थानमा खोप कार्ड अनिवार्य भएपछि खोप लगाउन बिहानैदेखि मानिसहरू टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्रमा पुगेका छन्। तीन थरीका  खोप लगाउन बिहानैदेखि सर्वसाधारणको भिड लागेको छ ।  आइतबार करिब...