७ माघ, काठमाडौं । सरकारले शुक्रबारदेखि सार्वजनिक स्थानमा जाँदा कोरोनाविरुद्धको खोप लगाएको प्रमाणस्वरुप खोप कार्ड अनिवार्य देखाउनुपर्ने व्यवस्था गरेको छ । सबै मन्त्रालयसहित सरकारी कार्यालय र सार्वजनिक स्थानमा छिर्न अनिवार्य खोप कार्ड देखाउनुपर्ने व्यवस्था गरिएपनि कार्ड हराएकाहरु भने समस्यामा परेका छन् । पुनः खोप कार्ड बनाउने प्रक्रिया अस्पष्ट र झन्झटिलो हुँदा कार्ड हराएकाहरुले मर्कामा परेको […]