दैलेख – सार्वजनिक स्थानमा जाँदा कोरोनाविरुद्धको खोप लगाएको प्रमाणस्वरुप खोप कार्ड देखाउनुपर्ने अवस्था आएका बेला जिल्ला प्रशासन कार्यालय दैलेखले खोप लगाउने सुविधाको व्यवस्था गरेको छ । सार्वजनिक स्थलमा जादाँ खोप कार्ड अनिर्वाय भनिरहँदा आम नागरिकलाई खोपको पहुँमा पु-याउँदै जिल्ला प्रशासनले प्रशासन हाताभित्र खोप लागउने व्यवस्था मिलाएको हो ।कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणको जोखिम वढेसंगै […]