काठमाडौँ – आजदेखि सार्वजनिक स्थानमा हिँडडुल गर्नदेखि सार्वजनिक सेवा दिन खोप कार्ड अनिवार्य भएको छ। कोरोना संक्रमण बढ्दै गएपछि सरकारले यस्तो निर्णय गरेको हो। सरकारले खोप कार्ड नभए त्यसको फोटो भए पनि बोक्नुपर्ने निर्णय गरेको छ। देशभर कोरोना संक्रमितहरुको संख्या तीव्र बढेपछि काठमाडौँ उपत्यकामा शुक्रबार रातिदेखि लागू हुने गरी नयाँ आदेश जारी गरिएको छ। तीनै […]