क्युमेड र लोमसका औषधि बिक्री वितरणमा रोक

औषधि व्यवस्था विभागले क्युमेड फर्मुलेसन प्रालि भक्तपुर र लोमस फर्मास्युटिकल्स प्रालि गोठाटारको एक/एक औषधि बिक्री वितरणमा रोक लगाएको छ ।

सम्बन्धित सामग्री

विभागद्वारा न्यून गुणस्तरका तीन औषधि बिक्री वितरणमा रोक

औषधि व्यवस्था विभागले तीन वटा औषधिको बिक्री वितरणमा रोक लगाएको छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तर पाइएकाले ती औषधिको बिक्री वितरणमा रोक लगाएको बताउनुभयो ।

गुणस्तरहिन औषधि बिक्री वितरणमा रोक लगाइयोस् : सांसद गौतम

काठमाडौं । राष्ट्रिय सभा सदस्य इन्दिरादेवी गौतमले गुणस्तरहिन औषधि उत्पादन र बिक्री वितरणमा रोक लगाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । मंगलबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले बजारमा गुणस्तरहिन औषधिको उत्पादन र बिक्री वितरण भइरहेको बताउनुभयो । उहाँले यस्तो गतिविधिले नागरिकको स्वास्थ्यमा असर पर्ने भन्दै सम्बन्धित निकायले औषधिको चेकजाँच गर्नुपर्ने बताउनुभयो […]

गुणस्तरहीन दुईवटा औषधि बिक्री–वितरणमा प्रतिबन्ध

बजार अनुगमनका क्रममा फेला परेका दुईवटा गुणस्तरहीन औषधिलाई बिक्री–वितरणमा रोक लगाइएको छ । औषधि व्यवस्था विभागले बायोजन रेमोडाइज र लोमस फर्मास्युटिकल्स कम्पनीको क्याल्सियम र भिटामिनका ट्याब्लेटहरू बिक्री–वितरण र प्रयोगमा प्रतिबन्ध लगाएको...

नेपाली दुई कम्पनीको औषधि गुणस्तरहिन, बजारबाट फिर्ता गर्न निर्देशन

काठमाडौं । औषधि व्यवस्था विभागले दुई नेपाली कम्पनीले उत्पादन गरेको औषधि बिक्री-वितरणमा रोक लगाएको छ । बजार अनुगमनको क्रममा संकलन गरिएका औषधिका नमूना परिक्षण गर्दा ‘बायोकल–डि’ को ब्याच नं ‘बिडि२१०४’ र ‘अस्भिट’ ब्याच नं ‘एएस२१२१’ एसभट (भिटामिन सी) गुणस्तरहीन भएकाले बिक्री–वितरणमा रोक लगाएको हो । विभागले आइतबार एक सूचना जारी गर्दै काठमाडौंस्थित लोमस फर्मास्युटिकल्स प्रालिले […]

गुणस्तरहीन औषधि बिक्री वितरणमा रोक

औषधि व्यवस्था विभागले गुणस्तरहीन औषधि बिक्री रोक लगाएको छ । विभागले सूचना जारी गरी गुणस्तरहीन जिन्कोमिन डीटी नामको औषधि बिक्री वितरणमा रोक लगाउन निर्देशन दिएको हो ।धादिङको खानेखोलास्थित नोभा जेनेटिक प्रालिले उत्पादन गरेको जिन्कोमिन डीटी नामको चक्की औषधि विक्रि वितरणमा विभागले रोक लगाएको हो ।औषधि व्यवस्था विभागबाट बजार अनुगमन गर्ने क्रममा सो औषधिको नमुना परीक्षण गर्दा मापदण्ड पूरा नभएको पाइएकाले सो औषधि औषधि ऐन २०३५ को दफा १४ बमोजिम बिक्री वितरणमा रोक्का गरि बजारबाट तुरुन्त फिर्ता गर्न विभाग

न्यून गुणस्तरका तीन औषधि बिक्री वितरणमा रोक

औषधि व्यवस्था विभागले तीन प्रकारका औषधिको बिक्री वितरणमा रोक लगाएको छ। अनुगमनका क्रममा तीन औषधि न्यून गुणस्तरको पाइएको उल्लेख गर्दै बजारबाट बिक्री वितरणमा रोक्का गरी तुरुन्त फिर्ता गर्न विभागले सूचना जारी गरेको छ।

गुणस्तरहीन भारतीय औषधि बिक्री वितरणमा रोक, बजारबाट फिर्ता गर्न निर्देशन

औषधि व्यवस्था विभागले एउटा भारतीय औषधि गुणस्तरहीन भएको भन्दै बिक्री वितरणमा रोक लगाएको छ।

गुणस्तरहीन भारतीय औषधि बिक्री वितरणमा रोक, बजारबाट फिर्ता गर्न निर्देशन

औषधि व्यवस्था विभागले एउटा भारतीय औषधि गुणस्तरहीन भएको भन्दै बिक्री वितरणमा रोक लगाएको छ।

औषधि व्यवस्था विभागद्वारा ८ औषधिको बिक्री वितरणमा रोक

औषधि व्यवस्था विभागले ८ वटा कम्पनीको औषधि बिक्री वितरणमा रोक लगाएको छ ।