गुणस्तरहीन दुईवटा औषधि बिक्री–वितरणमा प्रतिबन्ध

 बजार अनुगमनका क्रममा फेला परेका दुईवटा गुणस्तरहीन औषधिलाई बिक्री–वितरणमा रोक लगाइएको छ । औषधि व्यवस्था विभागले बायोजन रेमोडाइज र लोमस फर्मास्युटिकल्स कम्पनीको क्याल्सियम र भिटामिनका ट्याब्लेटहरू बिक्री–वितरण र प्रयोगमा प्रतिबन्ध लगाएको...