बैतडी – बैतडीको सिगासस्थित सेती नदीमा साघुँबाट खसेर एक किशोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा डोटीको आदर्श गाउँपालिका– ६ गिरीचौकीकी ढुल्लु अधिकारी छन्। डोटीको बडिकेदार गाउँपालिका– ६ बाट बैतडीको सिगास ६ मोरिबगर आउँदै गरेकी अधिकारी नदीमा खसेकी हुन्। नदीमा बेपत्ता किशोरीको शव स्थानीयवासीले निकालेका थिए। एक साता अगाडि एक जना पुरुष सोही ठाउँबाट खसेका थिए। […]