भिरबाट लडेर किशोरीको मृत्यु

जुम्लामा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ । तातोपानी गाउँपालिका–७ बाँरागाउँकी १८ वर्षीया सविता रावतको भिरबाट लडेर मृत्यु भएको हो ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालकी नर्सिङ निर्देशक सविना थापाका...

सम्बन्धित सामग्री

सल्यानमा भिरबाट लडेर किशोरीको मृत्यु

सल्यानमा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ । घाँस काट्न गएकी कालिमाटी गाउँपालिका–१ लक्ष्मीपुरको आँपचौर घर भएकी १६ वर्षीया रुपा पुलामीको मृत्यु भएको हो ।

भिरबाट लडेर १७ वर्षीया अस्मिताको मृत्यु

रुकुम पश्चिम :  भिरबाट लडेर रुकुम पश्चिममा १७ वर्षीया एक किशोरीको मृत्यु भएको छ। जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्वर १ रुँघा निवासी अस्मिता चन्दको घर नजिकैको भिरबाट लडेर मृत्यु भएको हो।प्रहरीका अनुसार आइतबार रुँघा तलिगाउँको दिव्यचक्षु स्कुल नजिकैको भिरबाट लडेर अस्मिताको मृत्यु भएको हो। त्रिभुवन जनता माध्यमिक बिद्यालय मुसिकोट खलंगामा कक्षा ११ मा अध्ययनरत अस्मिता घरमा जम्मा भएको फोहोर फाल्न गएको बेला चिप्लिएर लडेको प्रहरीले जनाएको छ।

भिरबाट लडेर अस्मिताको मृत्यु

घर नजिकैको भिरबाट लडेर रुकुम पश्चिममा १७ वर्षीया एक किशोरीको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्वर १ रुँघा निवासी अस्मिता चन्दको घर नजिकैको भिरबाट लडेर मृत्यु भएको हो ।

लडेर किशोरीको मृत्यु

जुम्लामा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ । जुम्ला तातोपानी गाउँपालिका–७ निवासी १८ वर्षीय सविता रावतको मृत्यु भएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्सिङ निर्देशक सविना थापाका अनुसार किशोरी सविताको उपचारका क्रममा आज मृत्यू भएको हो । भिरबाट लडेर बेहोस अवस्थामा शुक्रबार राति उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पु¥याइएको र होस नआएर मृत्यु भएको उनले जानकारी दिइन् ।     किशोरी रावत चन्दननाथ माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिइन् ।

भिरबाट लडेर किशोरीको मृत्यु

अछाम : भीरबाट लडेर शनिबार एक किशोरीको मृत्यु भएको छ। पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानमा भीरबाट खसेर स्थानीय मीनबहादुर चलाउनेकी छोरी १६ वर्षीया चेतनाको मृत्यु भएको हो।  घरबाट खर काट्न गएकी चेतनाको दिउँसो १ बजेतिर वडाको भन्डारखोला माझबाटे भन्ने भीरबाट खसेर घटनास्थलमै ज्यान गएको परिवारले ज...

भिरबाट लडेर किशोरीको मृत्यु

पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवारीको भिरमा लडेर बागलुङकी एक किशोरीको मृत्यु भएको छ ।