एमाले एकताले गति लिँदै, जेठ २ पूर्वावस्थाको बैठक बोलाउने तयारी

प्रदेश सरकारमा नेकपा (एमाले) एकता सुदृढ बन्दैगएपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठकको तयारी गर्नुभएको छ । यसअघि जेठ २३ मा गर्नुभएको ६ बुँदे एकता आव्हानमा उहाँले २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्केर पार्टी क्रियाशील गराउने प्रतिवद्धता जनाउनुभएको थियो ।

सम्बन्धित सामग्री

केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न एमाले स्थायी कमिटी बस्दै

काठमाडौं : नेकपा (एमाले) को स्थायी कमिटी बैठक बस्दै छ। ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज बिहान ११ः०० बजे बैठक बस्ने पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। उनले भोलि बस्ने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न र विधान अधिवेशनको तयारी गर्नका लागि बैठक आयोजना गरिएको बताए। यही साउन ४ गते १४औँ केन्द्रीय कमिटी बैठक तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ः०० बजे बोलाइएको छ। उनका अनुसार पार्टी संरचना २०७५ जेठ २ गते अगाडि फर्काउँदै आइतबारको बैठकमा नेपाल प

एमाले विवाद सहमति नजिक, अन्तिम रूप दिइने तयारी

काठमाण्डाै – नेकपा एमालेकाे पार्टीभित्रकाे विवाद मिलाउन गठित कार्यदलले सहमति नजिक पुगेकाे बताएको छ । गएकाे केही दिनयता निरन्तर बसेको कार्यदलको बैठकले एकताको बुँदामा सहमति बनाएको हो ।कार्यदलको बैठक शुक्रवार दिनभरि अर्थ मन्त्रालयमा बसेको थियो । बैठकपछि बाहिरिएका कार्यदलका सदस्यद्वय प्रदीप ज्ञवाली र गोकर्ण विष्टले पार्टीमा एकता कायम गर्ने विषयमा सहमतिको निष्कर्ष निकालेको जानकारी दिनुभयो । सहमति भएको विषयमा भाषा मिलाएर शनिवारको बैठकबाट सार्वजनिक गरिने ज्ञवालीले बताउनुभयो । गएकाे जेठ २ गते गठन भएको कार्यदलले गए...

एमाले स्थायी कमिटीको बैठक बस्दै

महाधिवेशन आयोजक कमिटी बैठकको तयारी गर्न नेकपा एमाले स्थायी कमिटीको बैठक मंगलवार बस्दैछ ।बुधवार बस्ने आयोजक कमिटीको बैठकको तयारी स्वरूप मंगलवार साँझ स्थायी कमिटीको बैठक बस्न लागेको एक सदस्यले लोकान्तरलाई जानकारी दिए । पार्टीलाई जेठ २ गतेको अवस्थामा फर्काएको निर्णय गर्न बुधवारका लागि एमालेले महाधिवेशन आयोजक कमिटी बैठ...

आयोजक कमिटी लगत्तै एमाले केन्द्रीय कमिटी बैठक बस्ने

काठमाडौं । नेकपा एमालेले महाधिवेशन आयोजक कमिटी लगत्तै पर्सी बिहीबार २०७५ जेठ २ को पार्टी संरचना अनुसारको केन्द्रीय समिति बैठक बोलाउने भएको छ ।एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बिहीबार पार्टी एकता पूर्वको एमाले केन्द्रीय समिति बैठक बोलाउने तयारी भैरहेको बताए ।‘बुधबार बस्ने महाधिवेशन आयोजक कमिटि लगत्तै बिहीबार केन्द्रीय समिति बैठक बोलाउने तयारी भइरहेको छ’, तामाङको भनाई छ ।  एमाले नेताहरुका अनुसार बुधबार बस्ने आयोजक कमिटीको बैठकले उक्त कमिटीलाई कमिटीमा रुपान्तरणको घ

एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाएका छन् । स्रोतका अनुसार आज अपराह्न बैठक बोलाइएको छ । बुधवार बस्ने भनिएको महाधिवेशन आयोजक कमिटीका एजेन्डामाथि छलफल गर्न बैठक बोलाइएको स्रोतले जानकारी दिएको छ । आयोजक कमिटीमा एमालेलाई २०७५ जेठ २ मा लैजाने बारे निर्णय गर्ने तयारी छ ।

एमाले फुटको सम्भावना टर्‍यो

नेकपा एमालेले असार १६ गते दसौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक आह्वान गरेको छ । त्यस बैठकले माधवकुमार नेपाल समूहको माग सम्बोधन गर्ने तयारी गरेको प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताहरू बताउँछन् । त्यस बैठकले जेठ २ मा फर्कने आधार खडा गर्ने र एकताका लागि पुनः आह्वान गर्ने तयारी गरिरहँदा नेपाल...

एमाले स्थायी कमिटी बैठक जारी

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो । समसामयिक विषयमा छलफल गर्न बैठक डाकिएको नेताहरुले बताएका छन् । केही समयअघि जेठ २ गतेको आसपासको स्थायी कमिटी बैठक बोलाउने तयारी रहेको चर्चा चलेको थियो । तर, आजको बैठकमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी...

नेपाल - खनालसहितको स्थायी कमिटी बैठक बोलाउने तयारीमा ओली

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाउने तयारी गरेका छन्। नेकपा एमालेको २०७५ जेठ २ गतेसम्म कायम रहेको कमिटीको बैठक बोलाउने तयारी भएको हो। जेठ ३ गते माओवादी केन्द्र र एमाले एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको थियो। बैठक बोलाउने तयारी भएको…

गण्डकीको धक्कापछि ओली पक्ष जेठ २ मै फर्कन लचिलो

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्रको विग्रहले नयाँ मोड लिने संकेत मिलेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २ अघिकै संरचना (सम्भवतः स्थायी कमिटीको) बैठक बोलाउने तयारी थालेको नेताहरूले बताएका छन् । स्रोतका अनुसार गण्डकी प्रदेशको धक्कापछि प्रधानमन्त्री असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका झलनाथ खनाल र माधवकुमार नेपाल समूहसँग मिलेर...