खलंगाको आकाशमा भारतले हेलिकप्टर उडाएको घटनामा जनमोर्चाको आपत्ति

राष्ट्रिय जनमोर्चाले दार्चुला सदरमुकाम खलंगाको आकाशमा भारतले बिनाअनुमति हेलिकप्टर उडाएको घटनाप्रति आपत्ति जनाएको छ।

सम्बन्धित सामग्री

नेपाली आकाशमा भारतीय हेलिकप्टर, जनमोर्चाको आपत्ति

नेपालको स्वीकृतिबिना नेपाली आकाशमा भारतीय हेलिकप्टर प्रवेश गरेकोप्रति राष्ट्रिय जनमोर्चाले आपत्ति जनाएको छ । दार्चुला जिल्लाको सदरमुकाम खलङ्गास्थित नेपाली सेनाको गुरु गुल्म हेडक्वार्टर, लेकम, मालिकार्जुन, महाकाली, दुहुँ र व्यास गाउँपालिका क्षेत्रको आकाशमा पटक–पटक भारतीय हेलिकोप्टर उडेको समाचार सार्वजनिक भएको बारे पार्टीले ध्यानाकर्षण भएको जनाएको हो ।‘नेपालको स्वीकृतिबिना नेपालको आकाशमाथि भारतीय हेलिकोप्टर उडाउने कार्य गरेर भारतले अन्तर्राष्ट्रिय नियमको उल्लङ्घन गर्नुका साथै नेप