कुलमानले बुझे नियुक्तिपत्र, कार्यकारी निर्देशकमा पदबहाली गर्दै

२७ साउन, काठमाडौं । कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्तिपत्र बुझेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा मन्त्रालयका सचिव देवेन्द्र कार्कीले घिसिङलाई नियुक्तिपत्र प्रदान गरे । २०७७ भदौमा आफ्नो चारवर्षे कार्यकाल पूरा गरेर बिदा भएका घिसिङ फेरि […]

सम्बन्धित सामग्री

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा अन्जनीकुमार झाले गरे पदबहाली

चिकित्सा शिक्षा आयोगका नवनियुक्त उपाध्यक्ष डा अन्जनी कुमार झाले पदबहाली गरेका छन्। आयोगका सहअध्यक्ष शिक्षामन्त्री अशोक राईको हातबाट पत्र बुझे लगत्तै उनले आयोगको कार्यलयमा पुगेर पदबहाली गरेका हुन्।

मन्त्री आचार्यले गरे पदबहाली

काठमाडौं : नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले पदबहाली गरेका छन्।राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएपछि उनले आज (आइतबार ) दिउँसो मन्त्रालयमा पदबहाली गरेका हुन्। उनले बाल विवाहविरुद्धको रणनीति, २०७२  संशोधन सार्वजनिकीकरण गर्ने र सरोकारवालासँग छलफल चलाउने विषयमा पहिलो निर्णय गरे।

एनआरएनएका तीन अध्यक्षद्वारा पदबहाली

काठमाडौँ– गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्षहरू कुल आचार्य, डा. बद्री केसी तथा रबिना थापाले  पदबहाली गरेका छन् । सोमबार संघको केन्द्रीय कार्यालयमा निवर्तमान अध्यक्ष कुमार पन्तले तीनै जना अध्यक्षहरूलाई खादा र माला लगाइदिएर पदबहाली गराएका हुन् । उनले अध्यक्षहरूलाई एकताबद्ध भएर आफ्नो कार्यकाल सफल बनाउन आग्रह गरे । उक्त अवसरमा संघका नवनिर्वाचित पदाधिकारीहरू […]

नेकपा एमालेका नवनिर्वाचित सचिवहरुको पदबहाली

काठमाडौँ, १७ मङ्सिर: नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नवनिर्वाचित सचिवहरु पदबहाली गर्दै ।-तस्वीर : चन्द्रकला क्षेत्री-रासस

एमाले अध्यक्ष ओलीले आज पदबहाली गर्दै

नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार पदबहाली गर्ने भएका छन् ।  दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय थापाथलीमा पदबहाली गर्ने कार्यक्रम रहेको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । ओलीसँगै १९ जना पदाधिकारीले शुक्रवार पार्टी कार्यालयमा पदबहाली गर्ने तय भएको छ । मंसिर १० देखि १४ गतेसम्म सम्पन्न महाधिवेशनबाट ओली भारी बहुमतका साथ विजयी भएका थिए । महाधिवेशनस्थल सौराहामै नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ गरिसकेका छन् ।  एमालेको केन्द्रीय सदस्यको संख्या ...

नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माद्वारा पदबहाली

काठमाडौं : नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्मालाई पदबहाली गरेका छन्। शीतल निवासमा आयोजित विशेष समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपतिसमक्ष नवनियुक्त प्रधानसेनापति शर्माले पद तथा गोपनीयताको शपथ लिएपछि उनले जंगी अड्डा पुगेर पदबहाली गरेका हुन्। नेपाली सेनाको ४४ औँ प्रधानसेनापतिका रुपमा शर्माले तीनवर्षे कार्यकालका लागि आजैदेखि औपचारिकरुपमा सैनिक नेतृत्वको जिम्मेवारी सम्हाल्नेछन्। प्रधानसेनापति शर्माले जङ्गी अड्डामा…

कुलमानले गरे पदबहाली, हितेन्द्रलाई दिए धन्यवाद

नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले पदबहाली गरेका छन् ।  बुधबार प्राधिकरणको केन्द्रीय कार्यलय पुगेर घिसिङले पदबहाली गरेका हुन् । पदबहाली गर्न नवनियुक्त कार्यकारी निर्देशक घिसिङ प्राधिकरण पुग्दा त्यहाँका कर्मचारीहरुले भव्य स्वागत गरेका थिए । साथै स्वागत कार्यक्रममा प्राधिकरणका कर्मचारीहरुले निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई धन्यवाद दिएका थिए ।  घिसिङले बुधबारै नियुक्तिपत्र बुझेका थिए । उनलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले चार वर्

गण्डकी प्रदेश प्रमुखको पदबहाली

सोमबार प्रदेश सदरमुकाम पोखरामा एक विशेष कार्यक्रमबीच प्रदेश प्रमुख गुरूङले पदबहाली गरेका हुन्।

नवनियुक्त चारै मन्त्रीद्वारा पदबहाली

काठमाडौं : शेरबहादुर देउवा नेतृत्वको सरकारका नवनियुक्त चारैजना मन्त्रीले पदबहाली गरेका छन्। गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जामन्त्री पम्फा भुसालले आज सिंहदरबारस्थित मन्त्रालयमा पदबहाली गरेका हुन्।कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने हिजै पदभार ग्रहण गरिसकेका थिए। कार्कीलाई देउवाले सरकारको प्रवक्ताको जिम्मेवारीसमेत दिएका छन्। देउवा सरकारमा कांग्रेस र माओवादी केन्द्रबाट दुई–दुई जना मन्त्री बनेका छन्। माओवादी केन्द्र

राससका महाप्रबन्धक राईको पदबहाली

काठमाडौं। राष्ट्रिय समाचार समिति (रासस)का नवनियुक्त महाप्रबन्धक सिद्धराज राईले रासस केन्द्रीय कार्यालयमा पदबहाली गरेका छन्। मन्त्रिपरिषदको यही असार७ गतेको बैठकले उनलाई महाप्रबन्धकमा चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको थियो। सूचना तथा सञ्चारप्रविधि मन्त्रालयमा नियुक्तिपत्र बुझेपछि राईले आज पदबहाली गरेका हुन्। भद्रकालीस्थित रासस कार्यालयमा राईलाई संस्थाका अध्यक्ष श्यामल अधिकारी लगायत विभागीय प्रमुख, पत्रकार तथा कर्मचारीले स्वागत गरेका थिए।