संगठनको जग खन्दै माओवादी : के गर्छ राष्ट्रिय सम्मेलनले ?

हालैमात्र मुलुकका प्रमुख दुई ठूला पार्टी नेकपा एमाले र नेपाली काँग्रेसले महाधिवेशन गरेर नयाँ नेतृत्व छनोट गरेका छन् । यद्यपि उनीहरुले योपटक विधान महाधिवेशन फरक मितिमा गर्ने÷गरेर नीतिभन्दा पनि नेतृत्व चयनलाई बढी प्राथमिकता दिएका छन् । एमाले र काँग्रेसबाहेक मंसिर महिनामै अर्को दल राप्रपाले पनि महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गरिसकेको छ ।यी तीन राजनीतिक पार्टीभन्दा फरक नीति, विचार र सिद्धान्तको पृष्ठभूमि अंगालेको नेकपा माओवादी केन्द्रले पुस ११ देखि महाधिवेशनस्तरकै राष्ट्रिय सम्मेलन गर्दैछ ।

सम्बन्धित सामग्री

तस्बिरमा हेर्नुहोस् माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन

नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी छ। महाधिवेशनमा पार्टीका नेता कार्यकर्ता तथा अन्य विभिन्न पार्टीका नेताहरुको उपस्थिति छ। अहिले नेताहरुको सम्बोधन जारी छ। महाधिवेशनस्थलमा नेता...

माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनस्थलमा जे देखियो (फोटोफिचर)

नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय महाधिवेशनको उद्घाटन ३ बजे हुँदैछ । राजधानीको नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा महाधिवेशन उद्घाटन हुने भएको हो । अहिले महाधिवेशनस्थलमा नेता कार्यकर्ताहरु  आउने क्रम जारी छ । महाधिवेशन उद्घाटनअघि प्रतिष्ठान परिसरमा देखिएका तस्बिरहरुलाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।

माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने

काठमाडौं : भोलिदेखि सुरु हुने भनिएको नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय भएको छ।शनिबार बेलुकी बसेको पार्टीको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको हो।स्थायी कमिटी बैठकमा पेस गरिएको उक्त प्रस्तावलाई भोलि बिहान बस्ने केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरिएको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।राष्ट्रिय सम्मेलनप्रति आकर्षण बढेकाले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय भएको

माओवादी केन्द्रद्वारा राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनलाई नै महाधिवेशनमा परिणत गर्ने भएको छ । आइतबारदेखि माओवादीको राष्ट्रिय सम्मेलन काठमाडौंमा तय गरिएको छ । शनिबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनलाई नै पार्टीको महाधिवेशनमा परिणत गर्ने निर्णय भएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए । बैठकमा अध्यक्ष प्रचण्डले सम्मेलनले नीति र नेतृत्व चयन गर्ने भएपछि  महाधिवेशन नै भनौं भन्ने प्रस्ताव गरेका थिए । स्थायी कमिटीको निर्णयलाई आइतबार बिहान बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने तय भएको छ । माओवादीको ...

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा कहाँबाट कति प्रतिनिधि?

काठमाडौँ– माओवादी केन्द्रले आफ्नो प्रथम राष्ट्रिय सम्मेलनमा एक हजार ५३३ प्रतिनिधि सहभागी हुने जानकारी दिएको छ। माओवादी प्रवक्ता तथा प्रचार विभाग प्रमुख कृष्णबहादुर महराले बुधबार पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार ११ पुसबाट सुरु हुने राष्ट्रिय सम्मेलनमा एक हजार ५३३ प्रतिनिधि सहभागी हुनेछन्। सम्मेलनमा आयोजकबाट १७९, सल्लाहकारबाट १४९, ज्येष्ट कम्युनिष्ट सदस्यबाट १२५, पार्टीको आयोगबाट ७५, केन्द्रीय […]

माओवादी राष्ट्रिय सम्मेलनमा केन्द्रित

शनिबार टोल सम्मेलन हुन नसकेपछि मंसिर ४ अगावै वडा सम्मेलन गर्ने तयारीमा माओवादी केन्द्र जुटेको छ। पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन गर्ने तयारीका लागि माओवादी केन्द्रले गाउँ नगर, टोल, वडा सम्मेलनलाई महत्व दिएको थियो। तर टोलमा भनेजस्तो अवस्था नभएपछि एकप...

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन काठमाडौंमा

नेकपा(माओवादी केन्द्र)को आगामी राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ ।नेकपा(माओवादी केन्द्र)को मंगलवार बसेको स्थायी कमिटी बैठकले पार्टीको राष्ट्रिय महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको हो । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन पुस ११ गतेदेखि १३ गतेसम्म गर्ने निर्णय यसअघि नै गरिसकेको थियो । त्यसैगरी बैठकले प्रदेश इन्चार्ज र अध्यक्ष तोकेको र प्रदेश पदाधिकारीहरूको सम्बन्धमा भने पार्टीका केन्द्रीय […]

माओवादी केन्द्रकाे राष्ट्रिय सम्मेलन काठमाण्डाैमा हुने

काठमाण्डाै – नेकपा माओवादी केन्द्रको आउँदाे राष्ट्रिय सम्मेलन काठमाण्डाैमा हुने भएको छ । नेकपा माओवादी केन्द्रको आज मङ्गलवार बसेको स्थायी कमिटी बैठकले पार्टीको राष्ट्रिय महाधिवेशन काठमाण्डाैमा गर्ने निर्णय गरेको हो ।  माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन आउँदाे पुस ११ गतेदेखि १३ गतेसम्म गर्ने निर्णय यसअघि नै गरिसकेको थियो । त्यसैगरी बैठकले प्रदेश इन्चार्ज र अध्यक्ष तोकेको र प्रदेश पदाधिकारीहरूका सम्बन्धमा भने पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सम्बन्धित प्रदेशभित्रका केन्द्रीय कमिटी सदस्यहरूसँग प...

माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन काठमाडौंमा गर्ने

नेकपा(माओवादी केन्द्र)को आगामी राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ । मंगलवार बसेको स्थायी कमिटी बैठकले पार्टीको राष्ट्रिय महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए ।  माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन...

राष्ट्रिय सम्मेलनबारे छलफल गर्न पेरिसडाँडामा माओवादी बैठक

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको प्रतिनिधि छनोट प्रक्रियाबारे टुंगो लगाउन स्थायी कमिटीको बैठक बोलाएको छ । पेरिसडाँडास्थित पार्टी मुख्यालयमा सोमबार बिहान बोलाइएको बैठकले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरुको मापदण्ड तयार पार्नेछ । बैठकको एजेण्डाबारे माओवादी नेता नारायणकाजी श्रेष्ठले रातोपाटीसँग भने ‘पार्टीले राष्ट्रिय सम्मेलनको प्रतिनिधित्व प्रणाली लगायत केही टेक्निकल कुराहरु मिलाउनुपर्नेछ, त्यसैका निम्ति बैठक बस्न लागेको हो ।’नेकपा माओवादी केन्द्रले आगामी पुस