नेविसंघ अध्यक्ष र महामन्त्रीले बोलाए छुट्टाछुट्टै बैठक - Naya Patrika
नेपाल विद्यार्थी संघमा देखिएको विवाद उत्कर्षमा पुगेको छ । आन्तरिक विवाद चर्किएपछि संगठनभित्रका दुई गुटले छुट्टाछुट्टै मितिमा केन्द्रीय समितिको बैठक बोलाएका छन् । नेविसंघ अध्यक्ष नैनसिंह महरले संगठनको महाधिवेशनलगायत विविध...पूरा पढ्नुहोस् »
काठमाडौँ । अध्यक्ष पंकजबिक्रम नेम्वाङ बैठकको बीचमा नै उठेर हिँडेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) को दोस्रो केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । बैठक बिहीबार बिहान सातदोबाटोस्थित एन्फा मुख्यालयमा बसेको थियो । ‘अध्यक्षज्यू बीचमा नै उठेर हिँड्नु भएपछि आजको बैठक स्थगित भएको छ,’ कार्यसमितिका एक सदस्यले बताएका छन् । बैठकमा विविध सहित १२ बुँदामा […]
अध्यक्ष पंकजबिक्रम नेम्वाङ बैठकको बीचमा नै उठेर हिँडेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) को दोस्रो केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । बैठक बिहीबार बिहान सातदोबाटोस्थित एन्फा मुख्यालयमा बसेको थियो । ‘अध्यक्षज्यू बीचमा नै उठेर हिँड्नु भएपछि आजको बैठक स्थगित भएको छ,’ कार्यसमितिका एक सदस्यले रातोपाटीलाई भने ।बैठकमा विविध सहित १२ बुँदामा एजेन्डा राखिएको थियो । जसमा विवादित नेपाल सुपर लिग (एनएसएल) देखि विभिन्न पदाधिकारी नियुक्ति, नेपालमा हुने महिला साफ च्याम्पियनसिप मुख्य एजेन्डा
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को आज बस्ने भनिएको कार्यसमितिको बैठक स्थगित हुने भएको छ । अध्यक्ष पंकजविक्रम नेम्बाङ अस्वस्थताका कारण अस्पतालमा रहँदा बैठक स्थगित भएको हो । एन्फाका महसचिव किरण राईका अनुसार अत्यधिक रक्तचापका कारण नेम्बाङलाई ललितपुरको मेडिसिटी अस्पताल पुर्याइएको छ । प्रारम्भिक परिक्षणपछि उनको रक्तचाप बढेको र ६ घण्टापछि […]
जनता समाजवादी पार्टी नेपाल (जसपा)भित्र देखिएको आन्तरिक विवाद समाधानका लागि बैठक बोलाउन दबाब बढेको छ । पार्टीका अध्यक्ष उपेन्द्र यादव र सोही पार्टीका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईबीच विवाद रहेकै बेला बैठक बोलाउन दबाब बढेको हो । कार्यकारिणी सदस्य इस्तियाक राईले बैठक बोलाउन ढिलाइ भएपनि के कारणले बस्न नसकेको हो थाहा पाउन नसकेको प्रतिक्रिया दिए । उनले भने, ‘कार्यकारिणी समिति बैठक बसेको चार पाँच महिना भइसक्यो, अर्को बैठक बसिहाल्नुपर्ने थियो, ढिलो भइरहेको छ, केन्द्रीय समितिको बैठ
सौराहा – एमालेको महाधिवेशन बन्दसत्र सुरु हुनुअघि आइतबार राति अध्यक्ष मण्डलको बैठक बसिरहेको छ। बन्दसत्र हलसँगै जोडिएको होटलमा जारी अध्यक्ष मण्डलको बैठकमा केपी शर्मा ओलीले तयार पारेको भावी नेतृत्वको सूचीबारे छलफल भइरहेको छ। ओलीले हिजोदेखि निरन्तर नेताहरुसँग परामर्श गरेर तयार पारेको सूचीलाई अन्तिम रुप दिन अध्यक्ष मण्डलको बैठक बसेको छ। बैठकमा भीम रावल पनि सहभागी […]
काठमाडौं, मंसिर १२ । एमालेको महाधिवेशनको अध्यक्ष मण्डलको बैठक सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीसहित ३०१ प्रस्तावित केन्द्रीय समिटी सदस्यको नाम फाइनल गरेपछि अध्यक्षमण्डलको बैठक चितवनमा बसेको हो । बैठकमा केपी शर्मा ओलीले तयार पारेको पदाधिकारी र केन्द्रीय सदस्यहरुको सूचीमाथि छलफल भइरहेको छ । ओलीद्धारा प्रस्तावित नाम अध्यक्ष मण्डलमा पछलफल गरेपछि बन्दसत्रमा […]
नेकपा एमाले दशौं महाधिवेशनको अध्यक्ष मण्डलको बैठक सुरु भएको छ। निर्वाचनको तालिका बनाउन बैठक बसेको हो। बैठकले अध्यक्ष केपी ओलीले तयार पारेको पदाधिकारी र केन्द्रीय कमिटीको नामबारे छलफल गर्नेछ।
एमालेले पदाधिकारी र...
नेकपा एमालेको अध्यक्ष मण्डलको बैठक सुरु भएको छ । पार्टी अध्यक्षले तयार गरेको पदाधिकारी र सदस्यहरुको नामावलीबारे छलफल गर्न बैठक बसेको छ । बैठकले उक्त नामावलीलाई अनुमोदन गर्ने एमाले नेता शेरबहादुर तामाङले जानकारी दिए । शनिबार बन्दसत्रले पार्टीको पदाधिकारी र सदस्यहरु चयन गर्ने अधिकार पार्टी अध्यक्षलाई दिएको थियो । अध्यक्ष मण्डलको बैठकपछि सो नामावलीलाई बन्दसत्रमा पेस गरिनेछ ।अध्यक्ष ओलीले आइतबार दिनभर छलफल गरेर प्यानल तयार गरेका छन् । केही बेर अघिमात्र उनी आफू बसेको होटलबाट निस्किएर बन्दसत
१२ मंसिर, चितवन । सौराहमा जारी नेकपा एमालेको दशौं महाधिवेशनमा अध्यक्ष मण्डलको बैठक सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओली बन्दसत्र स्थलमा पुगेपछि बैठक सुरु भएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् । कमिटीको नाम प्रस्ताव गर्ने सर्वाधिकार पाएका ओलीले बन्दसत्र रोकेर दिनभर नेताहरुसँग छलफल गरेका थिए । नेताहरु विष्णु पौडेल, शंकर पोखरेल, […]
काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका छन्। आज दिउँसो २ बजे बस्ने गरी अध्यक्ष ओलीले बैठक बोलाएका हुन्। कमिटीको बैठकमा एमाले विवाद मिलाउन गठित कार्यदलबारे छलफल हुने एक स्थायी कमिटी सदस्यले देखापढीलाई बताए। राष्ट्रियसभा उपनिर्वाचनको समीक्षा हुने बताइएको छ।