बागमती प्रदेशसभा बैठकको समय सारियो, एमाले पनि सहभागी हुने

काठमाडौँ । बागमती प्रदेशसभाको पूर्वनिर्धारित बैठकमा नेकपा एमाले सहभागी हुने भएको छ । आज (बिहीबार) दिउँसो १ बजेका लागि बोलाइएको बैठक ३ बजे बस्ने गरी सारिएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलका लागि प्रदेशसभा बैठक आह्वान गरिएको हो । हिजो (बुधबार) एमालेले प्रदेशसभा बैठक केही दिन पर सार्न सभामुख सानुकुमार […]

सम्बन्धित सामग्री

बागमती प्रदेश : दुवै संसदीय समितिमा एमाले विजयी

हेटौंडा : बागमती प्रदेशसभा अन्तर्गत रहेको २ वटा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले विजयी भएको छ।सोमबार भएको निर्वाचनमा सत्तारूढ गठबन्धन सहभागी नभएपछि दुवै समितिको सभापतिमा एमालेको उम्मेदवार बिजयी भएका हुन्। प्रदेशसभा अन्तर्गत रहेका अर्थ तथा विकास समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति छनोट गर्न निर्वाचन भएको थियो।सो निर्वाचन प्रक्रियामा सत्तारूढ गठबन्धन सहभागी नै नभएपछि एमालेले दुवै समितिको सभापति पाएको छ। एमालेले अर्थ समिति सभापतिमा काठमाडौंका नारायणबहादुर सिलवाल र शिक्ष

बागमती प्रदेशसभा बैठक दिउँसो ३ बजे सर्यो

हेटौंडा : बिहीबार दिउँसो १ बजे बस्ने भनिएको बागमती प्रदेशको प्रदेशसभा बैठक दिउँसो ३ बजेका लागि सारिएको छ।मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतसम्बन्धी प्रस्तावको प्रक्रिया अघि बढाउन बस्न लागेको बैठकमा सत्तारुढ दल एमाले सहभागी हुने विषय विवादित भएपछि बैठक केही समयका लागि स्थगित गरिएको हो।एमालेले पार्टी अधिवेशनको कारण देखाउँदै प्रदेशसभाको बैठकमा आफूहरू उपस्थित हुन नसक्ने भन्दै बिहीबारको बैठक सार्न आग्रह गरेको थियो। सभामुखले एमालेको आग्रहअनुसार बैठक स्थगित नगरेर सदन चलाउने भएपछि बैठकमा सहभा

बागमती प्रदेशसभा बैठकको समय सारियो, एमाले पनि सहभागी हुने

बागमती प्रदेशसभाको पूर्वनिर्धारित बैठकमा नेकपा एमाले सहभागी हुने भएको छ । यद्यपि बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक ३ बजे बस्ने गरी सारिएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलका लागि प्रदेशसभा बैठक आह्वान गरिएको हो ।बुधबार एमालेले प्रदेशसभा बैठक केही दिन पर सार्न सभामुख सानुकुमार श्रेष्ठलाई पत्रसहित आग्रह गरेको थियो । तर विपक्षी दलहरूको विरोधका कारण सभामुख श्रेष्ठले बैठक निर्धारित मितिमै बस्ने जवाफ दिएपछि एमालेले बैठकमा सहभागी हुने निर्णय

गाँजा खेतीलाई सरकारले नीति तथा कार्यक्रममा समावेश गर्नुपर्छ : स्थापित

सत्तारुढ दल नेकपा एमाले बागमती प्रदेशसभा सदस्य केशव स्थापितले बागमती प्रदेश सरकारले प्रदेशमा गाँजा खेतीलाई अनुमति प्रदान गर्नु पर्ने बताएका छन् । बागमती प्रदेशसभाको आज बसेको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथि छलफलमा सहभागी हुँदै सांसद् स्थापितले प्रदेश सरकारले संसदमा दर्ता भएको गाँजा खेतीसम्बन्धी विधेयकमा नियमनका नीति निर्धारण गरी अनुमति प्रदान गरी सरकारको नीति तथा कार्यक्रममा समेट्न सके प्रदेशवासीको आर्थिक अवस्थामा सुधार गर्ने सकिने बताएका हुन् ।गाँजाको बजार औषधीज

बागमती प्रदेश एमाले संसदीय दलको बैठक बस्दै, नेपाल समूह पनि सहभागी हुने

काठमाडौं : बागमती प्रदेश एमाले संसदीय दलको बैठक बस्दैछ। दिउँसो एक बजे धुम्बाराहीमा बैठक बस्न लागेको संसदीय दलको नेता तथा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिए। बैठकमा पार्टीको आन्तरिक बिषय, संसद अधिवेशन र प्रदेश बजेटको सन्दर्भमा छलफल गर्ने तयारी भएको पौडेलले जानकारी बताए।प्रदेश संसदीय दलको बैठकमा पनि पार्टीभित्रको अन्तर संघर्षको असर देखिँदै आएको छ। माधव नेपाल समूहका नेतापनि बैठकमा सहभागी हुने भएका छन्।बागमती प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यले बैठकमा सहभागी हुने जानका