सत्तारुढ दल नेकपा एमाले बागमती प्रदेशसभा सदस्य केशव स्थापितले बागमती प्रदेश सरकारले प्रदेशमा गाँजा खेतीलाई अनुमति प्रदान गर्नु पर्ने बताएका छन् । बागमती प्रदेशसभाको आज बसेको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथि छलफलमा सहभागी हुँदै सांसद् स्थापितले प्रदेश सरकारले संसदमा दर्ता भएको गाँजा खेतीसम्बन्धी विधेयकमा नियमनका नीति निर्धारण गरी अनुमति प्रदान गरी सरकारको नीति तथा कार्यक्रममा समेट्न सके प्रदेशवासीको आर्थिक अवस्थामा सुधार गर्ने सकिने बताएका हुन् ।गाँजाको बजार औषधीज