दोस्रो चरणमा थप केयरगिभर इजरायल पठाउने तयारी

इजरायल सरकारले हाल इजरायल प्रवेश गरेका १ हजार १०० बाहेक दोस्रो चरणमा थप नेपाली केयरगिभर लैजाने भएको छ । यसका साथै इजरायलको कृषि क्षेत्रमा समेत नयाँ मोडालिटीमा नेपाली श्रमिक पठाइने भएको छ ।नेपालमा तत्काल रोजगारीको सम्भावना नभएको र रेमिट्यान्स आय समेत घट्दै गइरहेको जनाउँदै सरकारले थप नेपाली युवालाई रोजगारीको लागि इजरायल पठाउने योजना बनाएको हो […]