काठमाडौं : सरकारले इजरायलको कृषि क्षेत्रमा नेपाली श्रमिक पठाउन छलफल अगाडि बढाएको छ। कृषिमा कामदार पठाउने विषयमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अध्ययन समिति गठन गरी प्रक्रिया अगाडि बढाएको हो। इजरायल सरकारले आगामी जनवरीसम्ममा कृषि क्षेत्रमा एक हजारमध्ये ४०० जनालाई लैजाने बताएको छ। इजरायलले नेपाली श्रमिक माग गरेसँगै पहिलो चरणमा दुई देशबीच प्रारम्भिक छलफल भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।गत महिना नेपाल र इजरायलबीच कृषि क्षेत्रमा