काठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि रुसी आक्रमण जारी रहेकैबेला रुसी सेनाको रणनीतिक आणविक बललाई ‘स्पेसल अलर्ट’ (विशेष सावधान) रहन आदेश दिएका छन् । पुटिनले यस्तो आदेश दिएपछि युक्रेन आक्रमणमा कतै परमाणु हतियारको प्रयोग हुने त होइन भन्ने आशंका उब्जिएको छ ।
पुटिनको यस कदमलाई अमेरिकाले ‘पूर्ण रूपमा अस्वीकार्य’ हुने...